चौध लाख २१ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत, बोनस र हकप्रद कति ?

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १४ लाख २१ हजार ५ सय ३४.११९१ कित्ता शेयर सूचीकृत भएको छ । एक लघुवित्त कम्पनीको बोनस शेयर र एक जलविद्युत कम्पनीको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो । यसैक्रममा सहकार्य लघुवित्त वित्तीय संस्थाले...

सुनको भाउ स्थिर, चाँदीको घट्यो

 शुक्रबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९०० रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४०० रुपैयाँ रहेको छ । यता, शुक्रबार...

शेयर बजार सामान्य बढ्यो, १ अर्ब ६२ करोड रुपैयाँको कारोबार

काराेबार हुने हप्ताको अन्तिम दिन शेयर बजार आज बिहीवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ९४ अङ्कले बढेर दुई हजार तीन सय २५ दशमलव ४५ विन्दुमा पुगेको छ । आज बैंक, निर्जीवन बीमा, फाइनान्स...

सुनको मूल्य बढ्दा चाँदी घट्यो, कतिमा हुँदैछ कारोबार ?

आज विहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो बुधबार प्रतितोला एक लाख ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहिबार प्रतितोला एक लाख ९०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजो बुधबारको तुलनामा आज...

लागत मूल्यमै पेट्रोल बेच्न अर्थमन्त्रीको निर्देशन, निगमले लिन सकेन निर्णय

मूल्य समायोजनबारे अध्ययन भइरहेको वाणिज्य सचिवको भनाइ अर्थमन्त्री जर्नादन शर्माले वाणिज्य सचिवमार्फत् आयल निगमलाई पेट्रोलको लागतअनुसार मूल्य समायोजन गरेर बिक्री गर्न १५ दिनको अवधि दिए पनि हालसम्म निगमले कुनै निर्णय लिन सकेको छैन। ‘लागत मूल्य एकैपटक समायोजन गर्न कठिन...

नेप्से २३२० अंकमा झर्‍यो, सबै सूचकमा गिरावट

बुधबार सेयर बजारको परिसूचक नेप्से २३२० अंकमा झरेको छ । दिनभर कुल १ अर्ब ४५ करोड रुपैयाँको कारोबार हुँदा परिसूचक ३६.७ अंकले घटेको हो । कुल ९ कम्पनीको मूल्य बढ्यो भने १८३ को घट्यो, ३ को स्थिर रहृयो । सबै उपसमूहका सूचक...

सेञ्चुरी कमर्सियल बैंकको खुद नाफामा १८३.५९ प्रतिशतको वृद्धि

सेञ्चुरी कमर्सियल बैंकको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्बजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा १८३.५९ प्रतिशतले बढेको छ। गत वर्ष ३५ करोड ८१ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले यस बर्ष बढाएर १ अर्ब...

तोलामा १५०० ले घट्यो सुनको मूल्य

सुनको मूल्य तोलामा १५०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबार मूल्य तोक्दै सुनको मूल्य प्रतितोला एक हजार पाँच रुपैयाँले घटेको जानकारी दिएको हो। आज छापावाल सुनको मूल्य तोलामा एक लाख छ सय रुपैयाँ र तेजाबी...

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार बढ्न सकेन

लामो समयको करेक्सनपछि मंगलबार सेयर बजार परिसूचक नेप्सेले दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १३.३७ अंकले बढ्दै २३ सय ५७.२४ अंकमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक अधिकतम ४१ अंकले...

बैंकिङ प्रणालीमा १० अर्ब रुपैयाँ घट्यो, सीडी रेसियो बढ्यो

बैंक तथा वित्तीय संस्थाबाट एक दिनमै १० अर्ब रूपैयाँ घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार वैशाख ३ गतेसम्म कुल निक्षेप ४९ खर्ब ६२ अर्ब रूपैयाँ रहेकोमा एक दिनमै १० अर्ब रुपैयाँ घटेको हो । वैशाख ४ गते वित्तीय...