सुनको मूल्य एकै दिन ४०० रुपैयाँले घट्यो, चाँदीको भने स्थिर

स्थानीय बजारमा मंगलवार सुनको मूल्य घटेको छ । यो दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला १ लाख २ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार...

नेप्से ४१ अंक घट्यो, सबै सूचकमा गिरावट

सोमबार पनि सेयर बजारका सबै सूचक ओर्लिएका छन् । नेप्से परिसूचक ४१.७७ अंकले घटेको छ । सो अंकको कमीपछि नेप्से २३४३ अंकमा कायम भएको छ । दिनभर कुल १ अर्ब ५३ करोड रुपैयाँको कारोबार भयो । आइतबार १ अर्ब ४४ करोडको कारोबार भएको...

२० प्रतिशत इन्धन खर्च कटौती गर्ने निर्णय कार्यान्वयनमा

सरकारले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ। ३० चैतमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको थियो । इन्धन खर्च कटौति गर्ने सम्वन्धी सूचना जारी गर्दै अर्थ मन्त्रालयले भनेको...

सुनको मूल्य एकै दिन ५०० रुपैयाँले बढ्यो, चाँदीको पनि वृद्धि

अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य सोमवार भने बढेको छ । यो दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ...

आज अष्ट्रेलियन डलर एकको खरिदमा ८९ रुपैयाँ ९५ पैसा

नेपाल राष्ट्र बैंकले सोमबारको लागि विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिदमा १२१ रुपैयाँ ५९ पैसा र बिक्रीमा १२२ रुपैयाँ १९ पैसा पाइन्छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३२ रुपैयाँ...

सेयर बजारका सबै सूचक ओर्लिए

साताको पहिलो दिन आइतबार पनि सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक २९.६ अंकले घट्यो । सेन्सिटिभ सूचक ५ अंक घट्यो । दिनभर कुल १ अर्ब ४४ करोडको कारोबार भयो । बैंकिङ ८, ब्यापार ६, होटल तथा पर्यटन ६३, विकास बैंक...

सेन्चुरी बैंकलाई २ अर्ब २० करोड रुपैयाँको ऋणपत्र जारी गर्न अनुमति

सेन्चुरी कमर्सियल बैंकले ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । धितोपत्र बोर्डले बैंकलाई २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख इकाई ऋणपत्र जारी गर्न अनुमति दिएको हो । जसमध्ये ८ लाख ८० हजार कित्ता ऋणपत्र...

सुनचाँदीको मूल्य स्थिर

आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको मूल्य स्थिर कायम भएको हो । गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ र तेजाबी सुनको...

दुई दिनको गिरावटपछि बुधबार ३० अंकले सुधारियो नेप्से

अघिल्ला दुई दिन दोहोरो अंकले झरेको सेयर बजार परिसूचक नेप्सेमा बुधबार सुधार आयो । सोमबार ४४ र मंगलबार ३४ अंकले नेप्से झरेको थियो । बुधबार नेप्से ३०.२४ अंकले बढेर २४१५.२४ कायम भयो । यसदिन कारोबार भएका सबै उपसूचकमा सुधार...

हरियालीका साथ नेप्सेले गर्यो यस वर्षलाई बिदाई

यस वर्षकाे अन्तिम काराेबार दिन आज (बुधबार) सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । नेप्से परिसूचक दाेहाेराे अंकले घट्दा काराेबार भएका १३ वटै उपसमूह उकालाे लागेका छन् । निरन्तर घटेकाे बजारमा हरियाली देखिँदा लगानीकर्ताहरू पनि उत्साहित छन् । यस वर्षकाे सेयर...