प्रवेशको ‘अचार तिलैको‘ म्यूजिक भिडियो सार्वजनिक
गायिका बानिका प्रधान र गायक प्रवेश खतिवडाको युगल गीतमा बनाइएको म्यूजिक भिडियो बिहिवार सार्वजनिक भएको छ । डिजिटल प्लेटफर्म यूट्युबको ‘थगलाइफ नेपाल’ च्यानलमार्फत म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । ‘अचार तिलैको’ बोलको गीतमा निर्मित भिडियो काभ्रे स्थित तीन पिप्लेमा...
अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो । बुधबार शाहविरुद्ध एक नाबालिका गायिकामाथि बलात्कार...
पल शाह प्रहरी नियन्त्रणमा
जवरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिए । एक गायिकालाई बलात्कार गरेको जाहेरी परेपछि प्रहरीको फरार सूचीमा रहेका पलले आज...
एक्टिभ ईन्टरटेन्मेन्टद्वारा विभिन्न व्यक्तित्वलाई सम्मान
एक्टिभ ईन्टरटेन्मेन्टले प्रजातन्त्र दिवसको अवसरमा पेसागत राष्ट्रिय कलाकार सम्मान २०७८ तथा सांगीतिक कार्यक्रम गरेको छ । कार्यक्रमा फिल्म उद्योगमा काम गर्ने प्राविधिक, कलाकार तथा समाजसेवीलाई सम्मान गरिएको एक्टिभ ईन्टरटेन्मेन्टका अध्यक्ष बिजेन्द्र नौबागेले बताए । विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई...
प्रकाश सुवेदीको दुईवटै कार्यक्रम निलम्बित
पत्रकार प्रकाश सुवेदीको दुई कार्यक्रमहरु निलम्बनमा परेका छन् । एपीवान टिभीमा प्रसारण हुने कार्यक्रम रजतपट र ग्ल्यामर गफ निलम्बनमा परेका हुन् । प्रकाश सुवेदीले छवि ओझा र शिल्पा पोखरेलको घर झगडाको विषयमा एक विशेष रिपोर्ट बनाएपछी एपीवान टेलिभिजनमा उजुरी...
हेटौंडाका ‘र्यापर चिल’को ‘कोही पनि चाहिदैन’ म्युजिक भिडियो सार्वजनिक
हेटौंडाका र्यापर ‘र्यापर चिल’को ‘कोही पनि चाहिदैन’ म्युजिक भिडियो सार्वजनिक भएको छ । शब्द संगीत आवाज र र्याप चिलकै रहेको कोही पनि चाहिदैनमा सुदिप नेपाल र सुरक्षा ढकालले अभिनय गरेका छन् । प्रशान्त शिवाकोटीको प्रोडक्सनमा बनेको म्युजिक भिडियोको छायांकन...
६० वर्ष पुगेका चलचित्र पत्रकारलाई मासिक ६ हजार भत्ता
चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकारका लागि लोक कल्याणकारी कोष स्थापना गरेको छ । संघका अनुसार ६० वर्ष माथिका चलचित्र पत्रकारलाई मासिक ६ हजार भत्ता दिइने छ । संघको २१ औं वार्षिक साधारणसभामा कल्याणकारी कोष घोषणा गरिएको हो ।...
‘मिस मकवानपुर’ सिजन ३, भदौमा ग्र्याण्ड फिनाले
हेटौंडामा मिस मकवानपुर सिजन –३ प्रतियोगिता हुने भएको छ । कलिउड सुपर डान्स एन्ड फिटनेस प्रालि एवम स्पाक्लिङ्ग सिज प्रालिको सहकार्यमा मिस मकवानपुर सिजन –३ बारे बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको छ । मिस मकवानपुर सिजन –३ प्रतियोगिता...
चलचित्र पत्रकार संघ मकवानपुरको १२ औं साधारणसभा
चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाको १२ औं वार्षिक साधारणसभा भएको छ । शनिबार हेटौंडा–१७ को सालकपार्कमा साधारणसभा भएको हो । चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षमा भएको सभामा नेपाल पत्रकार महासंघ महासचिव रमेश बिष्टको प्रमुख...
हेटौंडाकि सर्जक अम्रिता नेपालको ‘मलाई सम्झिनु’ (भिडियो)
हेटौंडाकि सर्जक अम्रिता नेपालको “मलाई सम्झिनुु” म्युजिक भिडियो सार्वजनिक भएको छ । केहि समय अघि सम्म हेटौंडामा संचारकर्ममा रहेकी अम्रिताले माया गर्नेहरुको गित भनि “मलाई सम्झिनुु” म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । गायक प्रविन बेडवालको स्वरमा रहेको “मलाई सम्झिनुु”...