‘भ्यालेन्टाइन डे’ मा हेटौंडामा एड्रिन प्रधान म्युजिकल नाइट हुने

फेब्रुअरी १४ तारिखमा मनाइने ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसका दिन हेटौंडामा पप गायक तथा संगीतकार एड्रिन प्रधान म्युजिकल नाइट हुने भएको छ । हेटौंडाको नारायणी मल स्थित डाईन एण्ड वाइन रेस्टुरेन्टमा फागुन २ गते साझ गायक प्रधानसहितको टिमको प्रस्तुति...

हेटौंडाका गीतकार बिमल ओझाको ‘ल ल भैगो’ (भिडियो सहित )

हेटौंडाका गीतकार बिमल ओझाले ‘ल ल भैगो’ शीर्षकको गीत र म्युजिक भिडियो बजारमा ल्याएका छन्। गायक सजल न्यौपानेले गाएको ‘ल ल भैगो’ डिसेम्बर १७ मा सार्वजनिक भएको हो । गीतमा सागर न्यौपानेले सङ्गीत भरेका हुन् भने म्युजिक भिडियोमा कलाकार...

‘मिस टिन हेटौंडा’ सिजन २ को आवेदन खुल्ला

‘मिस टिन हेटौंडा’ सिजन २ को आवेदन खुल्ला गरिएको छ । पल ईन्टरटेन्डमेन्ट प्रा.लिले हेटौंडामा ‘मिस टिन हेटौंडा’ सिजन २- २०२१ आयोजना गर्न लागेको हो । आज हेटौंडामा प्रेस मिट गर्दै  पल ईन्टरटेन्डमेन्ट प्रा.लिका अध्यक्ष धुव्र गौतमले यहि फेब्रवरीमा...

हेटौंडाका गीतकार उत्सव चौलागाईंको ‘हासेकै छैन’ सार्वजनिक (भिडियो सहित)

हेटौंडाका गीतकार उत्सव चौलागाईंको ‘हासेकै छैन’ गजल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । Twelve Notes  युट्युब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक गरिएको छ । प्रबीण भेडवालले गाएको गितमा विकास पाण्डेले संगीत भरेका छन् भने गीतलाई दीपक विश्वकर्माले एरेन्ज गरेका...

मकवानपुरे सर्जक उत्सव चौलागाईंको ‘हासेकै छैन’

मकवानपुरे सर्जक उत्सव चौलागाईंको ‘हासेकै छैन’ गजल गीतको म्युजिक भिडियो यहि पुस १५ गते सार्वजनिक हुने भएको छ । प्रबीण भेडवालले आवाजमा रहेको गितमा विकास पाण्डेले संगीत भरेका छन् भने गीतलाई दीपक विश्वकर्माले एरेन्ज गरेका छन् । गीतकार चौलागाईंका...

‘प्रचण्ड र ओलीको पीडाले देश बदलिन सक्छ’

सामाजिक सन्जाल र अन्य मिडियालाई उपयोग गर्न जानेका रवीन्द्र मिश्रको विवेकशील साझा पार्टीले गएका चुनावमा अपेक्षित सफलता हाँसिल गर्न सकेन। वामपन्थी गठबन्धनले चुनावी परिणाम आफ्नो पक्षमा पारेपछि देशको छैटौं पार्टीको हैसियत बनाएको मिश्रको दल अपेक्षित चर्चामा छैन। विवेकशील साझा...

शनी सुनारको बेबी आइलभयू रिलिज

मकवानपुर, ३० फागुन । बारा आइडल शनी सुनारको बेबी आइलभयू बोलको म्युजिक भिडियो रिलिज भएको छ । कलेज नेपालको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोलाई चर्चित निर्देशक टेकेन्द्र शाहले निर्देशन गरेका हुन् । विकास पाण्डेको शब्द र संगीत...

राजपाद्वारा आज पनि संसद बैठक अवरूद्ध

राष्ट्रिय जनता पार्टीले पूर्व न्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दे प्रतिनिधिसभाको बैठक अवरूद्ध गरेको छ। संघीय संसद प्रतिनिधिसभाको आइतबारको बैठकको सुरूमै राष्ट्रिय जनता पार्टीका सांसदले प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उभिएर विरोध जनाएपछि सभामुख...

दुई वर्षीय बालकले ४७ वर्षका लागि लक गरिदिए आईफोन

एजेन्सी: चीनको संघाईमा २ वर्षीय बालकले आफ्नी आमाको आईफोनमा गलत पासवर्ड हान्दा ४७ वर्षसम्का लागि लक भएको छ । अब यो आईफोन ४७ वर्षपछि मात्रै खुल्ने भएको छ। आमा घरमा नभएको बेलामा फोन लिएर बसेका बालकले लगातार फोनलाई अनलक...

भोडाफोन र नोकियाको महत्वाकांक्षी ‘मुन मिसन’

काठमाडौं : नेपालमा चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी)÷लङ टर्म इभोलुसन (एलटीई) सेवा सुरु भएको भर्खरै एक वर्ष बितेको छ। अघिल्लो वर्ष पुस १७ गतेबाट नेपाल टेलिकमले नेपालमा फोरजी सेवा सुरु गरेको थियो। त्यसपछिका दिनमा एनसेल र स्मार्टसेलले पनि...