‘द भ्वाइस अफ नेपाल ४’को डिजिटल अडिसन जेठ १ गतेसम्म
गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनको डिजिटल अडिसन जेठ १ गतेसम्म दिन पाइने भएको छ। केही महिनाअघि सुरु भएको कार्यक्रममा आवेदन दिने डिजिटल अडिसनमा जेठ १ गतेसम्म बढाइएको हो। कार्यक्रममा गुगल प्ले स्टोर र एप स्टोरमा रहेको ‘द भ्वाइस...
पल शाहको मुद्दामा आज सुनुवाई हुँदै, जेलमुक्त होलान् ?
बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहको मुद्दामा आज उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ । बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँ र पूर्व नवलपरासीले पुर्पक्षका लागि थुनामा पठाएपछि पल शाहले उच्च अदालत पोखरामा दिएको रिट निवेदनमाथि आज पेसी...
ओटीटीमा ‘आरआरआर’ को रिलिज तय
बक्स अफिसमा नयाँ नयाँ रेकर्ड बनाउन सफल फिल्म ‘आरआरआर’ ओटीटीमा रिलिज हुने भएको छ । एसएस राजामौली निर्देशित फिल्मले विश्वभरबाट एघार सय करोड भन्दा बढीको कमाइ गरिसकेको छ । फिल्म अझै पनि केही स्थानमा प्रदर्शनरत छ । यद्यपि अब फिल्म ओटीटीमा समय आउने भएको छ । स्टोरी,...
भुवन केसी र स्वेता खड्का कांग्रेस प्रवेश
अभिनेता भुवन केसी र अभिनेत्री स्वेता खड्का कांग्रेस प्रवेश गरेका छन् । मंगलवार उनीहरूलाई कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले टीका लगाएर स्वागत गरेका हुन् । यसअघि भुवन राप्रपा प्रवेश गर्ने पनि हल्ला चलेको थियो । उनी २०७० सालमा...
अमेरिका उडिन् केकी अधिकारी
अभिनेत्री केकी अधिकारी अमेरिका उडेकी छन् । विवाह भएको एकसातामै उनी अमेरिका उडेकी हुन् । रोहित तिवारीसँग बिवाह गरेकी उनी अमेरिका भने एक्लै उडेकी छन् । उनको साथमा अभिनेत्री तथा कार्यक्रम प्रस्तोता रीमा विश्वकर्मासँगै छिन् । उनी ‘मेरो डान्स...
हेटौंडाबाट सिनेमा हलको अनुगमन सुरु
सिनेमा हलहरुमा व्यापक अनियमितता रहेको गुनासो सुनिएपछि चलचित्र विकास बोर्डले आइतबार हेटौंडाबाट अनुगमन सुरु गरेको छ । बोर्ड अन्तर्गतको बक्स अफिस समितिका संयोजक राज कटुवाल नेतृत्वको टोलीले हेटौंडाका एनएस सिनेमा र ओम्याक्स हलमा अनुगमन गरेको हो । आगामी सातादेखि...
केजीएफ च्याप्टर २ : एक हजार करोड कमाउने चौथो भारतीय फिल्म
दक्षिण भारतीय फिल्म ‘केजिएफ- च्याप्टर २’ एक हजार करोड क्लबमा प्रवेश गरेको छ। यस फिल्मले विश्वभरबाट एक हजार करोड भारतीय रूपैयाँ ग्रस कलेक्सन गरेको हो। यश अभिनित फिल्म एक हजार करोड क्लबमा प्रवेश गर्ने भारतकै चौथो फिल्म हो। यसअघि...
हजार करोड कमाउँदै ‘केजिएफ २’
दक्षिण भारतीय फिल्म ‘केजिएफः च्याप्टर २’ ले १५ दिनमा एक हजार करोड भारतीय रुपैयाँ हाराहारी कमाइ गरेको छ। फिल्मले विश्वव्यापी रुपमा ९२६ करोड भारु कमाएको छ। छोटो समयमै विश्वव्यापी रुपमा ‘केजिएफ २’ एक हजार करोड कमाउने फिल्म बनेको हो। एक सय करोड...
पल शाहलाई लक्षित गर्दै नाबालिग गायिकाको स्टाटस- तिम्रो लागि सधैँ म हार्न सक्छु
पल शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी दिएर अदालतमा बयान फेरेकी नाबालिग गायिका लामो समयपछि सामाजिक सञ्जालमा झुल्किएकी छन् । फेसबुकमा कवितात्मक स्टाटस लेख्दै उनले आफू कसैको मायामा डुबेको भाव पोखेकी छन् । उनको स्टाटस हेर्दा पल शाहमाथि नै लक्ष्यित रहेको...
दुर्घटनामा परे गायक प्रमोद खरेल
गायक प्रमोद खरेल दुर्घटनामा परेका छन्। बुधबार राति उनी तुलसीपुरको दाङमा हुने कार्यक्रमका लागि जाँदै गर्दा कार दुर्घटनामा परेका हुन्। गायक खरेलले सामाजिक सञ्जालमार्फत् आफू एक सांस्कृतिक कार्यक्रमका लागि दाङ जाँदै गर्दा बुधबार साँझ दुर्घटनामा परेको बताएका छन्। बुधबार...