हेटौंडामा नगरकप भलिबल प्रतियोगिता सुरु

हेटौंडामा नगरकप पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । केशबलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा आजदेखि हेटौंडामा  प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन् हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले गरे । सो क्रममा...

मकवानपुर जिल्ला सितोरियो कराते संघको अध्यक्षमा श्रेष्ठ चयन

मकवानपुर जिल्ला सितोरियो कराते संघको अध्यक्षमा रामकृष्ण श्रेष्ठ चयन भएका छन् । श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कमिटी निर्माण भएको छ । संघको उपाध्यक्षमा विकाश बानियाँ, सचिवमा रोशिक श्रेष्ठ, सहसचिवमा दीपकबहादुर तामाङ, कोषाध्यक्षमा बिपुल गुरुङ र सहकोषाध्यक्षमा दिपेश खड्गी...

हेटौंडा गोल्डकपको उपाधि आयोजक कै पोल्टोमा 

मकवानपुरको हेटौंडामा जारी ‘हेटौंडा गोल्डकप’ को उपाधि आयोजक टिम एफ.सी विजय युथ क्लबले आफ्नो पोल्टामा पारेको छ । शुक्रबार भएको फाइनल प्रतिस्पर्धामा सेन्ट्रल कलेज वि.एफ.सी भरतपुरलाई २–१ गेल अन्तरले विजय युथ क्लब विजयी भएको हो । हेटौंडा १० स्थित...

हेटौंडामा मिडियास्तरीय फुटसल : रेडियो सन्देश र टिम टिभी फाइनलमा

रेडियो सन्देश र टिम टिभीले रेडियो मकवानपुर कप (मिडियास्तरीय) फुटसल प्रतियोगिताको फाइनलमा स्थान बनाएका छन् । मंगलबारबाट सुरु भएको प्रतियोगितामा रेडियो सन्देशले रेडियो मकवानपुर र रेडियो आकाशगंगालाई हराउँदै फाइनलमा स्थान बनाएको हो । त्यस्तै टिम टिभीले सकृय पत्रकार समूह...

हेटौंडा गोल्डकप सुरु, विएफसी भरतपुर विजयी

हेटौंडामा आजबाट भिडोल विजय युथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगिता सुरु भएको छ । विजय युथ क्लबको आयोनजामा हेटौंडा १० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा आजबाट सुरु खेलको हेटौंडा उपमहानगरकी उपमेयर मिना लामाले गरिन् । आजको उद्घाटन खेल...

आजबाट हेटौंडामा ‘विजय यूथ हेटौंडा गोल्डकप’

आज शुक्रबारबाट हेटौंडामा ‘भिडोल विजय यूथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगिता सुरु हुँदैछ । एफसी विजय यूथ क्लबको आयोजनामा आजबाट हेटौंडामाको फरेष्ट्री क्याम्पसको खेल मैदानमा प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक विजय यूथका अध्यक्ष...

हेटौंडा भेट्रान्स माघ ५ गतेदेखि

हेटौंडा भेट्रान्स कप एट ए साइड फुलबल प्रतियोगिता निर्धारीत मिति भन्दा एक दिन अगाडी नै सुरु हुने भएको छ । आगामी माघ ६ गतेदेखी हुने भनिएको प्रतियोगिता एक दिन अगाबै सुरु हुने आयोजकले जनाएको छ । हेटौंडाको हुप्राचौरमा आयोजना...

‘प्रचण्ड र ओलीको पीडाले देश बदलिन सक्छ’

सामाजिक सन्जाल र अन्य मिडियालाई उपयोग गर्न जानेका रवीन्द्र मिश्रको विवेकशील साझा पार्टीले गएका चुनावमा अपेक्षित सफलता हाँसिल गर्न सकेन। वामपन्थी गठबन्धनले चुनावी परिणाम आफ्नो पक्षमा पारेपछि देशको छैटौं पार्टीको हैसियत बनाएको मिश्रको दल अपेक्षित चर्चामा छैन। विवेकशील साझा...

बार्सिलोनाको प्रतिद्वन्द्वी युनाइटेड

एजेन्सी । युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्पेनिस महारथि बार्सिलोनाको प्रतिद्वन्द्वी इङ्लिस टोली म्यानचेस्टर युनाइटेड परेको छ । शुक्रबार साँझ गरिएको ड्र अनुसार बार्सिलोनाले युनाइटेड प्रतिद्वन्द्वी पाएको हो । बार्सिलोनाले लियोनलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो । युनाइटेडले...

विमल घर्तीमगरको कप्तानीमा यू–२३ टोलीको घोषणा, अनन्त उपकप्तान

काठमाडौं । कतारमा आगामी मार्च २२ देखि २६ सम्म आयोजना हुने एएफसी यू–२३ च्याम्पियनसिपको छनोटका लागि विमल घर्तीमगरको कप्तानीमा शुक्रबार नेपाली टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरेको अन्तिम टोलीमा अनन्त तामाङ उपकप्तान...