कतारमा हुने विश्वकपमै ४८ टोली बनाउन छलफल
एजेन्सी – विश्व फुटबल महासंघ (फिफा)ले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलमा सहभागी संख्या ४८ बनाउन सकिने उल्लेख गरेको छ । अमेरिकाको मियामीमा शुक्रबार बसेको फिफा काउन्सिलको बैठकमा २२ औं संस्करणको विश्वकपमै सहभागी संख्या ३२ बाट बढाएर...
बंगलादेशलाई पराजित गर्दै नेपाल समूह विजेता
काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालले समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । सहिद रंगशालामा शनिबार भएको खेलमा बंगलादेशलाई ३–० गोलले हराउँदै नेपाल समूह बिजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरेको हो । समूह ‘ए’ मा नेपालले दुई...
अपमान गरेको भन्दै क्रिस्टियानो रोनाल्डोविरुद्ध मुद्दा
एजेन्सी । स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले इटालियन क्लब युभेन्टसका सुपर स्टार क्रिस्टियानो रोनाल्डोविरुद्ध युरोपियन च्याम्पियन्स लिग फुटबलको आयोजक संस्था युइएफएमा उजुरी दिएको छ । च्याम्पियन्स लिग अन्तर्गत गत बुधबार अन्तिम १६ को दोस्रो लेगमा गोलपछि रोनाल्डोले ‘खराब सेलिब्रेसन’ गरेर...
दक्षिण अफ्रिकाको क्लिनस्विप
एजेन्सी – श्रीलंकाविरुद्धको पाँच खेलको वानडे क्रिकेट सिरिजमा घरेलु टोली दक्षिण अफ्रिकाले क्लिनस्विप गरेको छ । सिरिज ५–० ले जितेको दक्षिण अफ्रिकाले शनिबार राति भएको पाँचौ तथा अन्तिम खेलमा डकवर्थ लेविस (डिएल) का आधारमा श्रीलंकालाई ४१ रनले हरायो ।...
२ वर्षभित्र काठमाडौंको मूलपानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बन्ने
काठमाडौं– सरकारले २ वर्षभित्र काठमाडौंको मूलपानीमा ‘अन्तराष्ट्रिय क्रिकेट मैदान’ निर्माण कार्य सम्पन्न गर्ने तयारी गरेको छ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले काठमाडौंको मूलपानीमा निर्माण कार्यअघि बढाइएको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माणका कार्य २ वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभएको...
दुई वर्षीय बालकले ४७ वर्षका लागि लक गरिदिए आईफोन
एजेन्सी: चीनको संघाईमा २ वर्षीय बालकले आफ्नी आमाको आईफोनमा गलत पासवर्ड हान्दा ४७ वर्षसम्का लागि लक भएको छ । अब यो आईफोन ४७ वर्षपछि मात्रै खुल्ने भएको छ। आमा घरमा नभएको बेलामा फोन लिएर बसेका बालकले लगातार फोनलाई अनलक...
भोडाफोन र नोकियाको महत्वाकांक्षी ‘मुन मिसन’
काठमाडौं : नेपालमा चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी)÷लङ टर्म इभोलुसन (एलटीई) सेवा सुरु भएको भर्खरै एक वर्ष बितेको छ। अघिल्लो वर्ष पुस १७ गतेबाट नेपाल टेलिकमले नेपालमा फोरजी सेवा सुरु गरेको थियो। त्यसपछिका दिनमा एनसेल र स्मार्टसेलले पनि...
बुद्ध लामाको पुरस्कारबारे एपीवान एचडीले यसो भन्यो
काठमाडौँ: एपीवान एचडी टेलिभिजनले पहिलो नेपाल आइडलका विजेता बुद्ध लामालार्इ सम्पूर्ण पुरस्कार हस्तान्तरण गरिसकिएको जनाएको छ । बुद्धलार्इ प्रदान गरिएका पुरस्कारबारे केही दिनयता भ्रामक समाचार प्रकाशित भएपछि एपीवानको तर्फबाट बिहीबार एक विज्ञप्ती जारी गर्दै नेपाल आइडलको फाइनलकै बेला बुद्धलार्इ...
च्याउखेतीबाट लाखौं आम्दानी
बर्दिबास : महोत्तरीको बर्दिबासका किसान व्यावसायिक च्याउखेती गरेर एक सिजनमा ६० लाख गाउँ भित्रयाउन सफल भएका छन्। बर्दिबास नगरपालिकास्थित पाटु, बर्दिबास, बिजलपुरा र किसाननगर चारघरेका ३० किसानले च्याउको व्यावसायिक खेती गरेका हुन्। मंसिरयता चार महिनामा बर्दिबासका किसानले च्याउ बिक्री...
नेपालले एकदिवसीयकाे मान्यता पाउला ? हेर्नुस् पाँच सम्भावना यस्ता छन्
आगामी वर्ष इंग्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी विश्व कप २०१९ को लागि जिम्बाबेमा फागुन २० देखि छनोट प्रतियोगिता जारी छ । नेपाल सहित १० राष्ट्र सहभागी प्रतियोगिताबाट उत्कृष्ट हुने २ टिमले वान डे विश्वकप खेल्नेछन् । यस्तै प्रतियोगिताबाट...