नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ अन्तरले पराजित

एएफसी फुटसल एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ को अन्तरले पराजित भएको छ । कीर्गिस्तानको बिश्केकमा भएको खेलमा उज्वेकिस्तानलाई जित दिलाउन रोपिइभ इख्तियोरले दुई तथा खुस्निद्दीन निशोनोभ, उश्मोनोभ अकबर र एल्मुरोदोभ एब्बोसले समान एक एक गोल गरे...

आईपीएलमा आज कोलकत्ता र दिल्ली तथा राजस्थान र लखनउ भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज (आइतबार) दुई खेल हुँदैछ । आज पहिलो खेल कोलकत्ता नाइट राइडर्स र दिल्ली क्यापीटल्स प्रचिष्पर्धा गर्ने छन् भने दोस्रो खेलमा राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्स भिड्ने छन् । पहिलो खेल मुम्बईस्थित ब्राबोरने...

बुटवलमा दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

बुटवलमा वैशाख दोस्रो साता दोस्रो संस्करणको राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा वैशाख ७ देखि १० गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलन गरी जनाएको छ । प्रतियोगिता अन्तर्गत मेन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स...

वीरगन्जमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

वीरगन्जमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ। पर्सा जिल्ला तेक्वान्दो संघले आयोजना गरेको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको समुद्घाटन, मधेस प्रदेशका उर्जा तथा खानेपानी मन्त्री ओम प्रकाश शर्माले गरे। शनिबारसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका खेलाडीहरुको सहभागिता रहेको छ।...

विश्वकप नजिकिँदै, फुटबल १०० मिनेटको बनाउने तयारीमा फिफा

कतार विश्वकप २०२२ नजिकिँदै गएको छ। यसैवर्षको नोभेम्बरमा फुटबलको विश्वकप हुनेछ। विश्वकप हुने वर्ष अर्थात् यसवर्ष नै फिफाले फुटबललाई १०० मिनेटको बनाउने योजना पनि बनाइरहेको छ।फुटबल इटालियाका अनुसार फिफाले फुटबल खेलको निर्धारित समयमा १० मिनेट थप गर्न खोजिरहेको छ।...

प्रथम सहिद स्मृति कपको उपाधि हिमालयन ह्वाइट हाउसलाई

प्रथम सहिद स्मृति कप अन्तर विद्यालय/कलेज स्तरीय फुट्सल प्रतियोगिको उपाधि हिमालयन ह्वाइट हाउस इन्टरनेशनल  कलेजले जितेको छ। उपाधि विजेता हिमालयन ह्वाइट हाउस कलेजले ५५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।त्यस्तै प्रतियोगितामा ग्रिनविच एकाडेमी कलेज दोस्रो भयो भने...

बी डिभिजन लिगमा सामाजिकको चौथो जित

शहीद स्मारक बी डिभिजन लिगमा सामाजिक युथ क्लबले चौथो जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार दिउँसो भएको खेलमा सामाजिकले टुसाल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।सामाजिकको जितमा सुरेश खत्रीले २ गोल गरे ।      

गायिका रचना रिमाल मैदान प्रवेश गरेकाे विषयमा क्यानले माग्यो स्पष्टीकरण

नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलाको फाइनल खेल क्रममा गेट तोडेर दर्शक प्रवेश गरेको र असम्बन्धित व्यक्ति पुरस्कार वितरण समयमा मैदान प्रवेश गरेको विषयमा स्पष्टीकरण सोधेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र पपुवा न्युगिनी...

एएफसी कप छनोटको प्ले अफअन्तर्गत आज मच्छिन्द्र र श्रीलंकन क्लब ब्लु स्टार भिड्दै

‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र फुटबल क्लब र श्रीलंकन ब्लु स्टार क्लबबीच आज एएफसी कप छनोट-२०२२ को प्ले अफअन्तर्गतको खेल हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट सुरु हुनेछ। मच्छिन्द्रका सुजल श्रेष्ठको कप्तानीमा मैदानमा उत्रनेछ। मच्छिन्द्रको मुख्य प्रशिक्षक प्रवेश कटुवाल...

नेपालद्वारा पीएनजीलाई १६९ रनको लक्ष्य

त्रिदेशीय टी ट्वेन्टी क्रिकेटमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई १६९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको हो । नेपालका दिपेन्द्रसिंह ऐरीले नटआउट ५४ रन बनाए । यस्तै,...