नेपालद्वारा पीएनजीलाई १६९ रनको लक्ष्य

त्रिदेशीय टी ट्वेन्टी क्रिकेटमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई १६९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको हो । नेपालका दिपेन्द्रसिंह ऐरीले नटआउट ५४ रन बनाए । यस्तै,...

दिपेन्द्रको अर्धशतकमा नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य

दिपेन्द्रसिंह ऐरीको अर्धशतकको सहयोगमा त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सिरिजको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई १६९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनायो...

नेपाललाई दोस्रो झट्का, कुशल र रोहित आउट

त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनल खेलमा नेपालको दोस्रो विकेट पतन भएको छ । त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालको दोस्रो विकेट पतन भएको हो । नेपालका लागि कुशल भुर्तेलले २५ रनको योगदान गर्दै ४ ओभरको अन्तिममा आउट भए...

त्रिदेशीय अन्तर्राष्ट्रिय टी २० शृंखला: टस हारेर ब्याटिङ गर्दै नेपाल

त्रिदेशीय अन्तर्राष्ट्रिय टी २० शृंखलाको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। फाइनल खेलमा नेपालको टोलीमा एक परिवर्तन भएको छ। यसअघि टोलीमा रहेका कमलसिंह ऐरीको स्थानमा सोमपाल कामीले खेल्ने भएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट...

अस्ट्रेलियाले जित्यो महिला क्रिकेट विश्वकप

अस्ट्रेलियाले इंग्ल्यान्डलाई ७१ रनले हराउँदै महिला क्रिकेट विश्वकपको उपाधि जितेको छ ।न्युजील्यान्डको क्राइस्टचर्चमा आइतवार भएको फाइनलमा अस्ट्रेलियाले ३५६ रनको विशाल स्कोर बनाएर इंग्ल्यान्डलाई २८५ रनमा सीमित गरी जीत हात पारेको हो । अस्ट्रेलियाका लागि विकेटकीपर ब्याट्सवुमन एलिसा हीलीले १७०...

खुला प्याराग्लाइडिङमा एक सय खेलाडी सहभागी

साहासिक खेलकुदको केन्द्रको रुपमा पहिचान बनाएको पोखरामा यही २३ चैतदेखि २० औं संस्करणको नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ । पोखरामा हुने प्रतियोगितामा टेण्डम (व्यावसायीक प्याराग्लाईडिङ) पाइलट र लोसा (सिक्दै गरेका पाइलट) करिब १ सय जना सहभागी हुने...

राष्ट्रिय टिमका बलर कमलसिंह ऐरी कम्तिमा ६ साता मैदान बाहिर

नेपाली राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर कमलसिंह ऐरी कम्तिमा ६ साता मैदान बाहिर रहने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उनको बायाँ घाटी मुनिको हट्टीमा चोट लागेका कारण आइतबार विहान शल्यक्रिया गरिएको छ।कलंकीस्थित नेपाल नेसनल अस्पतालमा...

पहिलो जितको खोजीमा चेन्नई

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत साविकको विजेता चेन्नई सुपर किङ्सले आज (आइतबार) पन्जाब किङ्ससँग प्रतिस्पर्धा गर्दैछ ।  मुम्बईमा हुने चेन्नई र पन्जाबबीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ बाट सुरु हुनेछ । लिगमा दुई खेल खेलेको...

मलेसियाद्वारा पपुवा न्यगिनीसामु १९७ रनको लक्ष्य

मलेसियाले त्रिकोणात्मक टि–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिजमा पपुवा न्युगिनीलाई १९७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले जारी खेलमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनायो । मलेसियाका लागि...

विश्वकप फुटबलको ड्र आज राति

यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल २०२२ को ड्र आज राति हुँदैछ। विश्वकप आयोजक कतारको दोहामा हुने ड्र राति नेपाली समयअनुसार पौने दश बजे सुरु हुनेछ। यो वर्षको विश्वकप आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ तारिखसम्म कतारको...