हेटौंडामा प्रथम प्रदेश खेलकुद प्रतियोगिता सुरु
हेटौंडामा प्रथम प्रदेश खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा हुन लागेको प्रथम खेलकुद प्रतियोगिताको शनिबार साँझ बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रथम प्रदेश खेलकुद प्रतियोगिताको उद्घाटन गरेका हुन् । हेटौंडा स्थित पिप्ले...
पाँच युवा क्रिकेट खेलाडी ट्रेनिङकालागि भारत जाने
नेपालका ५ युवा क्रिकेट खेलाडीहरुले भारतको बैंग्लोरमा क्रिकेट ट्रेनिङ गर्ने भएका छन् । युवा खेलाडीहरु लोकेश बहादुर बम, गुल्सन कुमार झा, कुशल मल्ल, देव खनाल र आदिल आमलले जस्ट क्रिकेट एकेडेमीमा अभ्यास गर्ने भएको नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी...
क्रिकेटको नियम परिवर्तन
मेरिलबोन क्रिकेट क्लब (एमसीसी) ले बुधबार अन्तर्राष्ट्रिय क्रिकेटको नियममा संशोधनको घोषणा गरेको छ । यो नियम यस वर्षको १ अक्टोबरपछि मात्रै लागू गरिने छ । अस्ट्रेलियामा हुने टी–२० विश्व कप भन्दा पहिले क्रिकेटको नियम फेरिने बताइएको छ ।क्रिकेट ल...
नेपालले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने
नेपाली राष्ट्रिय फुटबल टिमले थाइल्यान्डसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । एएफसी एसियन कपमा तेस्रो चरण छनोटका लागि नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।“नेपाली टिमले चैत दोस्रो साता थाइल्यान्डको भ्रमण गर्नेछ,” अखिल नेपाल फुटबल संघ (एन्फ)का...
श्रीलंका नेभीविरुद्ध १९६ रनमै समेटियो नेपाल
श्रीलंका भ्रमणअन्तर्गत दोस्रो अभ्यास खेलमा नेपालले श्रीलंका नेभी स्पोर्टस् क्लबसमक्ष १९७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४३.४ ओभरमा सबै विकेट गुमाउँदै १९६ रनमा समेटियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६३ रनको अर्धशतकीय पारी...
विश्वकप खेल्ने नेपालको सपना अधुरै
सेमिफाइनलमा यूएईसँग पराजित भएपछि नेपालको टी–२० विश्वकप खेल्ले सपना अधुरो बनेको छ । ओमानस्थित अल अमेरत क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भयो । जितका लागि यूएईले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल...
५ जना खेलाडीले छाडे नेपालको लोकप्रिय पब्जी मोबाइल टिम ‘डिआरएस’
युगेन लामा (माफिया निन्जा), अजय श्रेष्ठ (एजे), निमा तामाङ (निमा), पेम्बा ग्याल्जेन लामा (ग्याल्जेन) र अञ्जन राई (एआरबोरो) ले नेपालको लोकप्रिय पब्जी मोबाइल टिम द रियल सोलजर्स (डीआरएस) छाडेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत डीआरएसले उनीहरू ५ जनालाई बिदाई गरेको जानकारी...
बागमती गोल्डकप : जावलाखेललाई हराउदै क्यामरुन फाइनलमा
साबिकको विजेता जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा पराजित गर्दै विदेशी टोली अफ्रिकन रुट्स एसोसिएसन क्यामरुन चौथो बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । मकवानपुरको बागमती गाउँपालिकास्थित जनता माविको मैदानमा जारी खेलमा अफ्रिकनले टाइब्रेकरमा ५–३ को जित हासिल गर्यो । निर्धारित...
बंगलादेशलाई हराउँदै नेपालले जित्यो उपाधि
थ्री नेसन्स कपको उपाधि नेपालले जितेको छ । घरेलु मैदानमा दर्शको साथ पाएको नेपालले फाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले हराउँदै उपाधि चुम्न सफल भएको हो । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको फाइनल खेलको पहिलो हाफमा नेपालले बंगलादेशविरुद्ध २-० गोल अन्तरको...
त्रिदेशीय कप फुटबल : पहिलो हाफमै नेपालको २ गोल
काठमाडौंको दशरथ रंगशालामा जारी त्रिदेशीय कप फुटबलको फाइनलमा नेपालले बंगलादेशविरुद्ध २ गोल गरेको छ । खेलको १८ औं मिनेटमा सञ्जोग राईले पहिलो गोल गरे भने ४२ औं मिनेटमा विशाल राईले दोस्रो गोल गरेर नेपाललाई अग्रता दिलाएका छन् । खेलाडीको मनोबल...