बागमती गोल्डकप : आजको खेलमा क्यामरुन बिजयी
मकवानपुरको बागमती गाउँपालिकामा जारी चौथो बागमती गोल्डकपको आज सोमबार भएको खेलमा अफ्रिकन रूट एसाेसिएसन क्यामरुनले विर्तामोड युनाइटेड झापालाई ४ – १ गाेल अन्तरले हराएको छ । फापरबारी स्थित जनता माबिको खेल मैदानमा भएको पहिलो हाफमा शुरुवाती समय देखिनै झापाले...
बागमती गोल्डकपको आजको खेलमा मकवानपुर-११ पराजित
मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको टोली (एपिएफ)ले मकवानपुर–११ लाई २–० गोल अन्तरले पराजित गरेको छ । फापरबारीस्थित जनता माविको खेल मैदानमा आइतबार भएको खेलमा मकवानपुरलाई हराउदै एपिएफ बिजयी भएको हो । खेलको सुरुवाती समय देखि...
बागमती गोल्डकपको उद्घाटन खेलमा नव जनजागृति क्लब बिजयी
चौथो बागमती गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ । मकवानपुरको बागमती गाउँपालिकामा आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नव जनजागृति युवा क्लब सिमराले बिजयी शुरुवात गरेको छ । जनता माबिको खेल मैदानमा भएको खेलमा आयोजकलाई ३९१ ले हराउदै जनजागृति सिमराले...
चैत्र १३ गतेबाट ‘बागमती गोल्डकप’, सबै तयारी पूरा
चौँथो बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताकाको तयारी पूरा भएको छ । मकवानपुरको बागमती गाउँपालिकामा चैत्र १३ गतेबाट सुरु हुने गोल्डकपको सबै तयारी पुरा भएको बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ । गाउँपालिकाको जनता माद्यामिक विद्यालयको मैदानमा हुने गोल्डकपको...
त्रिभुवन आर्मीले जित्यो हेटौंडामा भएको गोल्डकपको उपाधि
हेटौँडामा शनिबार भएको स्थानीय तह सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७७ को तेस्रो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । फरेष्ट्री खेल मैदानमा भएको फाइनल खेलमा घरेलु टोली मकवानपुर–११ लाई एक गोल गर्दै आर्मीले उपाधि कब्जा गरेको हो...
उत्कृष्ट खेल खेल्दै हेटौंडाका अमिर श्रेष्ठले जिते ‘बुलेट बाइक’
रिगल हेटौंडा रिसोर्ट मकवानपुर ११ का खेलाडी अमिर श्रेष्ठले बुलेट बाइक जितेका छन् । हेटौंडामा भएको स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय गोल्डकप प्रतियोगिताको उत्कृष्ट खेलाडी स्वरूप उनले बुलेट बाइक जितेका हुन् । हेटौंडा -१० बन बिज्ञान अध्यन संस्थानको खेल...
हेटौंडामा भैरहेको गोल्डकपको आजको खेलमा त्रिभुवन आर्मी बिजयी
स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय गोल्डकप तेस्रो संस्करण २०७७ प्रतियोगितामा बिभागिय टोलि त्रिभुवन आर्मी क्लब प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । बिहिबार हेटौंडा -१० बन बिज्ञान अध्यन संस्थानको खेल मैदानमा भएको दोस्रो सेमिफाइनलक खेलमा बिदेशी टोलि अफ्रिकन रुट्स एशोसियसन...
हेटौंडामा जारी गोल्डकपको आजको खेलमा मकवानपुर बिजयी
हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको आजको सेमिफाइनल खेलमा रिगल हेटौंडा रिसोर्ट मकवानपुर ११ विजयी भएको छ । आजको जित संगै घरेलु टिम मकवानपुरले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । हेटौंडा–१० फरेस्ट्री खेल मैदानमा भएको...
हेटौंडामा जारी गोल्डकपको आजको खेलमा बागमती युवा क्लब सर्लाही विजयी
हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको चौथो दिनको खेलमा बागमती युवा क्लब सर्लाही विजयी भएको छ । आइतबार हेटौंडा–१० फरेस्ट्री खेल मैदानमा भएको खेलमा बागमती युवा क्लबले २–१ गोल अन्तरले बिभागीय टोली एपीएफ क्लबलाई पराजित गरेको...
हेटौंडामा शहिद स्मृृति गोल्डकप सुरु, सर्वोत्कृष्ट खेलाडीले पाउनेछन् ‘बुलेट बाइक’
हेटौंडामा बिहीबारबाट स्थानीय तह शहिद स्मृृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता तेस्रो संस्करणको खेल सुरु भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको खेलको उद्घाटन धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले गरेका थिए । उनले खेल क्षेत्रलाई विकास गर्न...