चीनमा शक्तिशाली भूकम्प, ४ को मृत्यु

चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तको याआन सहरमा बुधबार दिउँसो गएको ६.१ म्याग्नीच्युडको भूकम्पमा परी चार जनाको मृत्यु भएको छ । यस भूकम्पमा परी अन्य ४० भन्दा बढी घाइते भएका छन् । बिहीबार बिहान ९ बजेसम्म बाओक्सिङ काउन्टीमा ३४ र लुसान...

भारतमा चार करोड ३१ लाखभन्दा बढी कोरोना सङ्क्रमित

भारतमा २४ घण्टाभित्र अर्थात बुधबार मध्यरातिसम्म थप दुई हजार ८२७ व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। भारतमा कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख तेह्र हजार ४१३ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान जानकारी दिएको छ। भारतमा विगत केही महिनायता...

रुसी आक्रमणमा २२६ युक्रेनी बालबालिका मारिए

रुसी आक्रमणमा कम्तीमा २२६ युक्रेनी बालबालिका मारिएको सरोकारवालाहरूले दाबी गरेका छन्। रुसले युक्रेनमाथि आक्रमण सुरु गरेदेखि हालसम्म २२६ युक्रेनी बालबालिका मारिएको सोमबार त्यहाँका सरोकारवालाहरूले दाबी गरेका हुन्।युक्रेनको जनरल प्रोजिक्युटर्स कार्यालयले सामाजिक सञ्जाल टेलिग्राममार्फत सो दाबी गरेको हो। कार्यालयका अनुसार...

नयाँ राष्ट्रपति चयनका लागि फिलिपिन्समा मतदान जारी

फिलिपिन्समा नयाँ राष्ट्रपति चयनका लागि मतदान शुरु भएको छ । सोमबार मतदाताहरूले नयाँ राष्ट्रपति चयन गर्नका लागि मतदान गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । मतदानका लागि ६ करोड ७५ लाख मतदाता योग्य छन् । यस मतदानमा मतदाताको...

अमेरिकामा कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेहरूको संख्या बढ्यो

अमेरिकामा पछिल्लो समय कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेहरूको संख्या बढ्न थालेको पाइएको छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरूले अमेरिकामा पछिल्लो समयमा कोरोना र कोरोना जन्य संक्रमणका कारण अस्पतालमा भर्ना हुने मानिसको संख्या बढ्न थालेको जनाएका हुन् । अमेरिकी दैनिक पत्रिका ‘द...

भारतमा कोरोनाको चौथो लहरको खतरा

पछिल्लो ४ सातादेखि भारतमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ । दिल्ली कोरोनाको हटस्पट बनेको छ । अप्रिल २५ देखि मे १ सम्ममा देशमा २२ हजारभन्दा बढी नयाँ बिरामी फेला परेका छन् । अघिल्लो हप्तामाभन्दा १५ हजार सं‌क्रमित फेला परेका...

बेलायतमा स्थानीय तहको निर्वाचन सुरु

बेलायतमा बिहीबार बिहान ७ बजेदेखि स्थानीय तहको निर्वाचन सुरु भएको छ । मतदान राति १० बजेसम्म सुचारु हुनेछ । इंग्ल्यान्ड, वेल्स र स्कटल्यान्डका मतदाताले स्थानीय जनप्रतिनिधि चुन्नेछन् भने उत्तरी आयरल्यान्डमा ‘नर्दन आयरल्यान्ड एसेम्ब्ली’ का लागि ९० जना नयाँ सदस्य चुनिने छन् ।...

भारतमा थपिए ३२०५ जना कोरोना संक्रमित

भारतमा पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ। जसकारण त्यहाँको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य प्रोटोकल पालना गर्न सर्वसाधरणलाई सचेत गराएको छ। पछिल्लो २४ घण्टामा भारतमा थप ३ हजार २०५ जनामा संक्रमण देखिएको छ। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको...

भारतमा कोरोना संक्रमणको बढ्दो दर

पछिल्लो २४ घण्टामा भारतमा कोरोनका थप ३ हजार ३ सय २४ नयाँ संक्रमित भेटिएका छन् । यो अवधिमा २ हजार ७ सय ८३ जना संक्रमणमुक्त भएका छन् भने ४० जनाको मृत्यु भएको छ । चौथो लहरको आशंकाबीच सबैभन्दा धेरै...

विश्वका धनाढ्य एलन मस्कले कोकाकोला कम्पनी किन्ने

विश्वका एक नम्बर ढनाढ्य एलन मस्कले कोकाकोला कम्पनी किन्ने घोषणा गरेका छन् । एक ट्विट गर्दै उनले आफूले कोकाकोला कम्पनी खरिद गर्ने  बताएका हुन् । कोकाकोला कम्पनी विश्वका २ सयभन्दा बढी देशमा विस्तारित कम्पनी हो ।कोकाकोलामा विश्वभर ७ लाखले रोजगारी पनि...