दुर्घटनाग्रस्त विमानको दोस्रो ब्ल्याक बक्स भेटियो

दुर्घटनाग्रस्त चिनियाँ यात्रुवाहक विमानको दोस्रो ब्ल्याक बक्स पनि फेला परेको छ । दोस्रो ब्ल्याक बक्स आइतबार फेला परेको चिनियाँ उद्दार समूहले जनाएका छन् । चाइन इस्टर्न एयरवेजको दुर्घटनाग्रस्त विमानको दोस्रो ब्ल्याक बक्स फेला परेको हो । यसअघि शनिबार पहिलो...

चिनियाँ परराष्ट्रमन्त्री वाङ शनिबार शिवपुरी हाइकिङ जाने

वाङ यी केहीबेरमा तीन दिने नेपाल भ्रमणका क्रममा काठमाडौंस्तिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछन्। चिनियाँ परराष्ट्रमन्त्री वाङ यी आज नेपाल भ्रमणमा आउँदै छन्। आज नेपाल भ्रमणमा आउने यीले औपचारिक रूपमा शनिबारबाट मात्रै भेटघाट गर्ने कार्यक्रम रहेको छ। नेपाल बसाईका...

नेपाललाई पाँचौं झट्का

पपुवा न्युगिनी (पिएनजी)विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतकाे पहिलाे खेलमा नेपालले पाँचौं विकेट गुमाएकाे छ । आरिफ शेखलाई व्यक्तिगत ३४ रनमा गुमाएकाे हाे । ६४ बलकाे सामना गरेका उनले २ चाैका प्रहार गरे । आरिफलाई ३५.१ ओभरमा असद भालाले कट...

विश्वभर कोरोना संक्रमितको संख्या साढे ४७ करोड नाघ्यो

विश्वभर पछिल्लो २४ घण्टामा करिब १८ लाख नयाँ कोरोना संक्रमित थपिएका छन् । वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर १७ लाख ९६ हजार ४१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै विश्वभर कोरोना संक्रमित हुनेको संख्या ४७...

जापानसँग शान्ति सन्धि गर्ने सहमतिबाट बाहिरियो रुस

रुसको परराष्ट्र मन्त्रालयले जापानसँग शान्ति सन्धि गर्ने सम्झौताबाट बाहिरिएको घोषणा गरेको छ । युक्रेनमाथि रुसको आक्रमणपछि जापानले रुसविरुद्ध आर्थिक प्रतिबन्ध लगाएकाले रुस सम्झौताबाट बाहिरिएको हो । ‘वर्तमान परिस्थितिमा जापानले खुला रूपमा अमैत्रीपूर्ण अडान लिएको र हाम्रो देशको हितलाई क्षति...

चिनियाँ विदेश मन्त्री ३ दिने नेपाल भ्रमणका लागि शुक्रवार नेपाल आउँदै

चिनियाँ विदेश मन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणमा आउनुहुने भएको छ । विदेश मन्त्री मन्त्री यी यही शुक्रवार चैत ११ गते नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग...

घेराबन्दीमा परेको शहर मारिपोललाई आत्मसमर्पण गर्न रुसी चेतावनी, युक्रेनद्वारा सिधै अस्वीकार

घेराबन्दीमा परेको युक्रेनी शहर मारिपोललाई आत्मसमर्पण गर्न रुसले अल्टिमेटमसहित चेतावनी दिएको छ । रुसले मारिपोललाई स्थानीय समय अनुसार सोमबार बिहान पाँच बजे (नेपाली समय अनुसार बिहान ८ बजेर ४५ मिनेट) सम्ममा आत्मसमर्पण गर्न भनेको हो । तर युक्रेनले भने...

कोरोना महामारी अन्त्य हुन अझै धेरै समय लाग्ने डब्लूएचओको चेतावनी

दक्षिण पूर्वी एसियाली देशमा कोरोनाको संक्रमण फेरि बढ्न थालेको छ। डेल्टा र ओमिक्रोन भेरियन्टका कारण चीनसहित हङकङ, सिङ्गापुर, दक्षिण कोरियालगायतका देशमा संक्रमण बढेको हो। ओमिक्रोन भेरियन्टका कारण चीनमा फेरि संक्रमितको संख्या बढेको छ। चीनमा पछिल्लो २४ घण्टामा एक हजार...

दक्षिण पूर्वी एसियाली देशमा कोरोनाको सङ्क्रमण फेरि बढ्न थाल्यो

दक्षिण पूर्वी एसियाली देशमा कोरोनाको सङ्क्रमण फेरि बढ्न थालेको छ । डेल्टा र ओमिक्रोन भेरियन्टका कारण चीनसहित हङकङ, सिङ्गापुर, दक्षिण कोरियालगायतका देशमा सङ्क्रमण बढेको हो । ओमिक्रोन भेरियन्टका कारण चीनमा फेरि सङ्क्रमितको सङ्ख्या बढेको छ । चीनमा पछिल्लो २४ घण्टामा एक...

नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर

नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । आज बिहान परराष्ट्र मन्त्रालयमा नेपाल र साउदी अरबका परराष्ट्र मन्त्रिस्तरीय बैठकमा जनरल को–अपरेसन एग्रिमेन्ट (सहयोग सम्झौता) मा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र...