अमेरिकाले विकृत सूचना फैलाएको चीनको आरोप

रुस-युक्रेन युद्धमा चीनको भूमिकाको बारेमा वाशिङ्टनले विकृत सूचना फैलाएको चीनले आरोप लगाएको छ। चिनियाँ मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने ‘अमेरिकाले युक्रेन मुद्दामा चीनलाई लक्षित गरी गलत सूचना फैलाउँदै आएको छ।’युक्रेनमा हमला सुरू गरेदेखि नै रुसले चीनसँग उपकरण माग्दै आएको...

युक्रेनमा युद्ध अन्त्य गर्न कूटनीतिक प्रयासहरू अघि बढाइँदै

युक्रेनमा युद्ध अन्त्य गर्न कूटनीतिक प्रयासहरू अघि बढाइएको छ। रसियाले पोल्याण्डको सीमा नजिकैको एक बेसमा हमला गरेपछि युक्रेनभर लडाइँ चर्किएको छ। रसियाले युक्रेनको ‘यावोरिभ इन्टरनेशनल सेन्टर फर पिसकिपिङ एण्ड सेक्युरिटी’मा क्षेप्यास्त्र प्रहार गरेको थियो। जुन पोल्याण्डको सीमाबाट केवल २५...

श्रीलंका हुँदै नेपाल आइपुग्दै साउदी राजकुमार

साउदी अरेबियाका परराष्ट्र मन्त्री एवम् राजकुमार फैसल विन रहरान अल साउद आज नेपाल आउँदैछन्। दुई दिने भ्रमणका लागि उनी आज श्रीलंका हुँदै नेपाल आउन लागेका हुन्। राजकुमार फैसल आइतवार श्रीलंकाको राजधानी कोलम्बो पुगेका थिए। दुई दिने नेपाल बसाइका क्रममा...

दक्षिण कोरियामा अब क्वारेन्टाईन बस्न नपर्ने

विदेशबाट दक्षिण कोरिया प्रवेश गर्ने व्यक्तिहरुलाई अब क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था यही मार्च २१ तारिखबाट लागू हुने दक्षिण कोरिया सरकारले जनाएको हो । यसअघि दक्षिण कोरिया प्रवेश गर्ने सबैले अनिवार्यरुपमा सात दिन क्वारेन्टिनमा बस्नुपर्ने...

पोल्यान्डको सीमानजिकै याभोरिभ सहरमा ८ वटा मिसाइल प्रहार

युक्रेनविरुद्ध हमला गरेको रुसी सेनाले विभिन्न सहरमा बिस्फोट र मिसाइल प्रहार गरेको विवरणहरु सार्वजनिक भएको छ । रुसी सेनाले पोल्यान्डको सीमानजिक रहेको याभोरिभ सहरमा ८ वटा मिसाइल प्रहार गरेको युक्रेनले जनाएको छ । त्यस्तै पश्चिमी सहर इभानो फ्र्यांकिभ्स्कनजिक बिस्फोट...

साढे ६ खर्बमा साइबर सुरक्षा कम्पनी म्यान्डियन्ट खरिद गर्दै गुगल

गुगलले साइबर सुरक्षा कम्पनी म्यान्डियन्ट खरिद गर्ने भएको छ । आफ्नो क्लाउड कम्प्युटिङलाई अझ सुरक्षित राख्न गुगलले ५.४ अर्ब डलर, अर्थात ६ खर्ब ६६ अर्ब रुपैयाँमा म्यान्डियन्ट खरिद गर्न लागेको हो ।प्रतिशेयर २३ डलरका दरले उक्त कम्पनी खरिद गर्ने निर्णय भएको...

इरानले अन्तरिक्षमा पठायो नयाँ सैन्य भूउपग्रह

इरानले अन्तरिक्षमा नयाँ सैन्य भूउपग्रह पठाएको घोषणा मंगलवार गरेको खबर एएफपी समाचार संस्थाले दिएको छ । सेमनान प्रान्तमा रहेको इमाम खोमेनी स्पेसपोर्टबाट यसअघि इरानले भूउपग्रह बोक्ने रकेट प्रक्षेपण गर्न खोज्दा असफलता हात पारेको थियो । इरान आणविक सम्झौतामा टुंगोमा...

युरोपमा ग्यास आपूर्ति रोक्ने रुसको धम्की

रुसले युरोपमा ग्यास र तेलको निर्यात रोक्ने धम्की दिएको छ । रुसले पश्चिमा मुलुकले रुसी तेल आयातमा प्रतिबन्ध लगाए जर्मनीसँगको मुख्य ग्यास पाइपलाइन बन्द गर्ने चेतावनी दिएको हो । रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभोकले यस्तो कदमले विश्वव्यापी आपूर्तिमा ‘विनाशकारी परिणाम’तर्फ...

पाँच हजार भन्दा धेरै रुसी सैनिकको मृत्यु भएको युक्रेनको दाबी

रुसले आफ्नो देशमा आक्रमण गरेपछि भएको संघर्षमा ५ हजार भन्दा बढी रुसी सैनिकको ज्यान गएको युक्रेनले दाबी गरेको छ। युक्रेनको रक्षा मन्त्रालयले रुसले आक्रमण गरेपछि भएको संघर्षमा सुरुका चार दिनमा  ५ हजार भन्दा धेरै रुसी सैनिकको मृत्यु भएको दाबी...

आजदेखि  भारतमा कोरोना भाइरसविरुद्धको खोप सुरु

भारतमा आज शनिवारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ । तीन हजार ६ खोप केन्द्रबाट ३ लाख स्वास्थ्यकर्मीलाई खोप लगाउन लागिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो खोप अभियानलाई ‘टीकाकरण अभियान’ भनिएको छ जसको सुरुवात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १०...