इन्डोनेसियामा भूकम्प जाँदा कम्तिमा ६७ जनाको मृत्यु

इन्डोनेसियाको सुलावेशी टापुमा शुक्रबार गएको भूकम्पमा परी कम्तिमा ६७ जनाको मृत्यु भएको छ । ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी सय भन्दा बढी मानिस घाइते भएका इन्डोनिसियन रेडक्रस सोसाइटीलाई उदृत गर्दै समाचार संस्था सीएनएनले जनाएको छ । अझै दर्जनौँ व्यक्ति भग्नावशेष...

ट्रम्पको एकाउन्ट सँधैका लागि बन्द गरिदियो ट्वीटरले

माइक्रोब्लगिङ सोसल साइट ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्ट अनिश्चितकालका लागि बन्द गरिदिएको छ। स्थानीय समयअनुसार शुक्रवार ट्रप्मको आधिकारिक ट्वीटर ह्यान्डल रहेको रियलडोनाल्डट्रम्पलाई अनिश्चितकालका लागि निलम्बनमा पारेको ट्वीटरले जनाएको हो। बुधवार अमेरिकी सिनेटमा सदन चलिरहँदा ट्रम्पले उक्साएका प्रदर्शनकारीले भाँडभैलो मच्चाएका थिए। सोही...

‘प्रचण्ड र ओलीको पीडाले देश बदलिन सक्छ’

सामाजिक सन्जाल र अन्य मिडियालाई उपयोग गर्न जानेका रवीन्द्र मिश्रको विवेकशील साझा पार्टीले गएका चुनावमा अपेक्षित सफलता हाँसिल गर्न सकेन। वामपन्थी गठबन्धनले चुनावी परिणाम आफ्नो पक्षमा पारेपछि देशको छैटौं पार्टीको हैसियत बनाएको मिश्रको दल अपेक्षित चर्चामा छैन। विवेकशील साझा...

बार्सिलोनाको प्रतिद्वन्द्वी युनाइटेड

एजेन्सी । युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्पेनिस महारथि बार्सिलोनाको प्रतिद्वन्द्वी इङ्लिस टोली म्यानचेस्टर युनाइटेड परेको छ । शुक्रबार साँझ गरिएको ड्र अनुसार बार्सिलोनाले युनाइटेड प्रतिद्वन्द्वी पाएको हो । बार्सिलोनाले लियोनलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो । युनाइटेडले...

कतारमा हुने विश्वकपमै ४८ टोली बनाउन छलफल

एजेन्सी – विश्व फुटबल महासंघ (फिफा)ले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलमा सहभागी संख्या ४८ बनाउन सकिने उल्लेख गरेको छ । अमेरिकाको मियामीमा शुक्रबार बसेको फिफा काउन्सिलको बैठकमा २२ औं संस्करणको विश्वकपमै सहभागी संख्या ३२ बाट बढाएर...

अपमान गरेको भन्दै क्रिस्टियानो रोनाल्डोविरुद्ध मुद्दा

एजेन्सी । स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले इटालियन क्लब युभेन्टसका सुपर स्टार क्रिस्टियानो रोनाल्डोविरुद्ध युरोपियन च्याम्पियन्स लिग फुटबलको आयोजक संस्था युइएफएमा उजुरी दिएको छ । च्याम्पियन्स लिग अन्तर्गत गत बुधबार अन्तिम १६ को दोस्रो लेगमा गोलपछि रोनाल्डोले ‘खराब सेलिब्रेसन’ गरेर...

दक्षिण अफ्रिकाको क्लिनस्विप

एजेन्सी – श्रीलंकाविरुद्धको पाँच खेलको वानडे क्रिकेट सिरिजमा घरेलु टोली दक्षिण अफ्रिकाले क्लिनस्विप गरेको छ । सिरिज ५–० ले जितेको दक्षिण अफ्रिकाले शनिबार राति भएको पाँचौ तथा अन्तिम खेलमा डकवर्थ लेविस (डिएल) का आधारमा श्रीलंकालाई ४१ रनले हरायो ।...

दुई वर्षीय बालकले ४७ वर्षका लागि लक गरिदिए आईफोन

एजेन्सी: चीनको संघाईमा २ वर्षीय बालकले आफ्नी आमाको आईफोनमा गलत पासवर्ड हान्दा ४७ वर्षसम्का लागि लक भएको छ । अब यो आईफोन ४७ वर्षपछि मात्रै खुल्ने भएको छ। आमा घरमा नभएको बेलामा फोन लिएर बसेका बालकले लगातार फोनलाई अनलक...

भोडाफोन र नोकियाको महत्वाकांक्षी ‘मुन मिसन’

काठमाडौं : नेपालमा चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी)÷लङ टर्म इभोलुसन (एलटीई) सेवा सुरु भएको भर्खरै एक वर्ष बितेको छ। अघिल्लो वर्ष पुस १७ गतेबाट नेपाल टेलिकमले नेपालमा फोरजी सेवा सुरु गरेको थियो। त्यसपछिका दिनमा एनसेल र स्मार्टसेलले पनि...

बुद्ध लामाको पुरस्कारबारे एपीवान एचडीले यसो भन्यो

काठमाडौँ: एपीवान एचडी टेलिभिजनले पहिलो नेपाल आइडलका विजेता बुद्ध लामालार्इ सम्पूर्ण पुरस्कार हस्तान्तरण गरिसकिएको जनाएको छ । बुद्धलार्इ प्रदान गरिएका पुरस्कारबारे केही दिनयता भ्रामक समाचार प्रकाशित भएपछि एपीवानको तर्फबाट बिहीबार एक विज्ञप्ती जारी गर्दै नेपाल आइडलको फाइनलकै बेला बुद्धलार्इ...