काठमाडौं महानगरपालिकाको नगर प्रहरी र डोजर गाैशालामा पुगेपछि स्थानीय आन्दाेलित

काठमाडौं महानगरपालिकाको नगर प्रहरी डोजरसहित गाैशालामा पुगेको छ । डोजरसहित २ घण्टाअघि गौशाला पुगेको नगर प्रहरीविरुद्ध स्थानीयबासी सडकमा उत्रिएका छन् । गाैशालामा मापदण्डविपरीत बनेकाे संरचना खाली गराउन पुगेपछि स्थानीय आक्रोशित भएका हुन् । महानगरले डोजर चलाए तोडफोड गर्ने स्थानीयको...

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका–३ घर भई भक्तपुर बालकोट बस्ने २२ वर्षीया प्रितिका बाँस्तोला, चितवन भरतपुर महानगरपालिका–१० ज्ञानदर्शनटोल ठेगाना भएका ३६ वर्षीया शारदा...

सस्स्तिएको सुनको मूल्य फेरी उकालो लाग्यो

विगत पाँचदिनदेखि लगातार घटिरहेको सुनको मूल्यमा आज थोरै वृद्धि भएको छ । बुधबार तोलामै चौबीस सय रुपैयाँ घटेर एक लाख ६० हजार रुपैयाँमा झरेको सुनको मूल्य आज सय रुपैयाँले बढेको हो । आज सुन तोलाको एक लाख ६० हजार...

गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाको मृत्यु

गत पुस र माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन सय ३९ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण आठ जनाले ज्यान गुमाएका छन् । यस वर्ष पहिलोपटक गत साउन १० गते तनहुँका ४८...

हेटौंडामा ३१ केजी गाँजा सहित २ जना पक्राउ

हेटौंडामा अटोमा प्रहरीले ३१ केजी गाँजा सहित २ जना पक्राउ गरेको छ । हेटौडा उपमहानगरपालिका वडा नंम्बर–१५ रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा मनहरीबाट पथलैयातर्फ जादै गरेको ना १ ह ८३२४ नंबरको अटोकाट ३१ केजी १२० ग्राम लागूऔषध...

हेटौंडाको शुभसन्ध्या सहकारी गायब, बचतकर्ताको रकम डुब्यो

हेटौंडा उपमहानगरपालिका-४ मा केही वर्ष अघिसम्म संचालनमा रहेको शुभसन्ध्या उपभोक्ता महिला सहकारी सस्था गायब भएको पाइएको छ । केहिसमय अघिसम्म हेटौंडा-४ मा कार्यालय रहेको शुभसन्ध्याले बचतकर्ताको रकम फिर्ता नगरी सस्थानै एकाएक गायब भएको पाइएको हो । १५ हजारका दरले...

बंगलादेश विद्युत निर्यातको लागि त्रिपक्षीय ऊर्जा विक्री सम्झौता

बंगलादेश विद्युत निर्यातको लागि त्रिपक्षीय ऊर्जा विक्री सम्झौता (पीएसए) भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय विद्युत विक्री सम्झौता भएको हो । उक्त सम्झौतासँगै नेपालबाट तेस्रो मुलुकमा औपचारिक रुपमा विद्युत निर्यात गर्ने बाटो...

मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. प्रदिप ज्ञवाली नियुक्त

बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. प्रदिप ज्ञवाली नियुक्त भएका छन् । बागमती प्रदेशको आज बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले उपकुलपतिमा ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको हो । एमालेका तर्फबाट ज्ञवालीलाई नियुक्त गरिएको हो...

बाढीपहिरोले ८०५ ठाउँ र ८ वटा पुलमा क्षति, २५ अर्ब लाग्ने

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यही शुक्रबार रातिको बाढीपहिरो र डुबानका कारण देशभर क्षति पुगेका सडकलगायत पूर्वाधारको विवरण सार्वजनिक गरेको छ । सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री देवेन्द्र दाहालले क्षतिको विवरण, हालको अवस्था र अबको योजना पेश गरे ।...

पूर्वराजा ज्ञानेन्द्र भुटानमा

पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणका क्रममा भुटान पुगेका छन् । आज उनी ५ सदस्यीय टोलीसहित भुटानको राजधानी थिम्पुमा अवतरण भएका हुन् । पूर्वराजासँग पूर्वअधिकारकुमारी (छोरी) प्रेरणा र पूर्वशाहज्यादी (भतिजी) शिताष्मा पनि छन् । पारिवारिक सदस्य राजु सिंह पनि भ्रमण...