ढुंगाले च्यापिएर सुर्खेतमा एक महिलाको मृत्यु

ढुंगाले च्यापिएर सुर्खेतमा एक महिलाको मृत्यु भएको छ । घर लिप्ने माटो खन्ने क्रममा ढुंगाले च्यापिएर गुर्भाकोट नगरपालिका–६ सानोठकेनीकी ३८ वर्षीया ज्योती वलीको मृत्यु भएको हो । घर पोत्ने माटो खन्दै गर्दा माथिबाट खसेको ढुंगाले च्यापेर बिहिबार उनको मृत्यु...

बुलेटवाला तिवारीले समाचारविरुद्ध हालेको मुद्धामा दावी नपुग्ने अदालतको ठहर

समाचार लेखेको आधारमा हेटौंडाखबर डटकमविरुद्ध अर्जुन तिवारीले जिल्ला अदालत मकवानपुरमा हालेको मुद्धाको पूर्णपाठ आएको छ । हेटौंडाका पत्रकार इन्द्र प्रसाद बन्जारा (रमेश) लाई महिला प्रयोग गरेर जबर्जस्ती करणीको मुद्धा दर्ता गर्न लागाउने विषयको समाचारको विषयमा तिवारीले स्वस्तिक मिडिया प्रा.लिद्वारा...

गौशाला २६ को तस्वीर सार्वजनिक गरेको आरोपमा एकजना पक्राउ

सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाका ३२ वर्षीया केशरमान राई रहेका प्रहरीको साइबर ब्यूरोले जनाएको छ । राईलाई पक्राउ गरेर विद्युतीय अपराध ऐन...

चित्लाङ–चन्द्रागिरी–थानकोट सडक तत्काल स्तरिकरणको प्रधानमन्त्रीसँग १० करोड माग

हेटौंडा । चित्लाङ–चन्द्रागिरी–थानकोट सडकको स्तरिकरणको लागि तत्काल १० करोड बजेटक उपलब्ध गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग माग गरिएको छ । बुधवार बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेट गरि मकवानपुर क्षेत्र नंबर २ का सांसद एवम् एमाले सचेतक महेशकुमार बर्तौला, संविधानसभा सदस्य...

रवि लामिछाने र जीबी राईविरुद्ध सहकारीमार्फत् ठगी गरेको भन्दै उजुरी दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ । रवि गोरखा मिडिया नेटवर्कका तत्कालीन एमडी हुन् । उनीहरूविरुद्ध सहकारी ठगी प्रकरणमा आवश्यक छानबिन र कारबाहीको माग गर्दै...

बागमती प्रदेशमा फेरिए प्रहरी प्रमुख, राणा जाँदा आए केसी

हेटौंडा । बागमती प्रदेश प्रहरी कार्याललयका प्रमुख फेरिएका छन् । मंगलबार प्रहरी नायव महानिरीक्षक ९डीआईजी० विष्णुकुमार केसीले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै डीआईजी केसीले आफ्ना मातहतका प्रहरी अधिकृतहरुलाई विभागीय निर्देशन दिएका छन् । उनले बागमती प्रदेश...

क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका निर्देशकसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका कामु निर्देशक दिनेश कुमार श्रेष्ठसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । बारास्थित श्री राम प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक एवं नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका पूर्व शिक्षक योगेन्द्र प्रसाद यादवलाई बर्खास्त नगरी...

दोलखाबाट ४ किलो सुन बरामद

दोलखामा प्रहरीले ४ किलो सुन बरामद गरेको छ । बिगु गाउँपालिका–१, लामाबगरबाट सुन बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले केही दिनअघि दोलखाबाट ७ किलो सुन बरामद गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा आइतबार थप चार किलो सुन...

८ लाख मूल्य बराबरका १०० थान वाकिटकी बरामद

सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका-२ मोहनपुरबाट करिब आठ लाख रुपैयाँ बराबरको चोरीपैठारीको रेडियो सेट (वाकिटकी) बरामद भएको छ । भारतबाट अवैध रूपले ल्याउँदै गरेको एक सय थान पोर्टेबल वाकिटकी ह्यान्ड सेट आइतबार सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताले बरामद गरेको हो ।...

भारतीय फिल्ममा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

पाटन उच्च अदालतले काठमाडौं महानगरपालिकाको भारतीय फिल्ममा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । भारतीय फिल्म आदिपुरुषमा ‘जनक भारतकी छोरी’ संवादलाई लिएर महानगरले भारतीय फिल्ममा चल्न नदिने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध नेपाल...