केपी ओली ‘धुर्बे हात्ती’ बन्न खोजे, १५ दिन भित्र हैसियत देखिन्छ : बिरोध खतिवडा
नेकपा एमालेका नेता बिरोध खतिवडाले केपी ओली ट्रयाक भन्दा बाहिर गैरहेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज महासचिवबाहेक सबै पदाधिकारीलाई एकलौटी ढंगले हटाएपछी उनले यस्तो बताएका हुन् । एक संचार माध्यम संगको कुराकानीमा खतिवडाले केपी ओली...
थाहा नगरपालिकामा निजी आवास पुनःनिर्माणको काम ८० प्रतिशत सम्पन्न
मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा निजी आवास पुनःनिर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ । नेपालमा भूकम्प गएको पाँच वर्षपछि नगरपालिकामा निजी आवास पुनःनिर्माणको काम ८० प्रतिशत सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको हो । नगरपालिकामा सम्झौता गरेका लाभग्राहीमध्ये...
प्रचण्डको दाबी : ‘माधव नेपालहरुले एमाले कब्जा गर्छन्, नभए विद्रोह’
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले छिट्टै एमाले क्याप्चर गर्ने बताएका छन् । माधव नेपाल र झलनाथहरुले एमाले क्याच्पर नगरे छिट्टै विद्रोह गर्ने उनको दाबी छ...
अब गुगल फोटोजमा भिडियो एडिटिङ गर्न मिल्ने
फोटोहरुका लागि ब्याकअप राख्ने उत्तम स्थान हाे, गुगल फोटोज । यसमा तपाईंले फोटोलाई एडिट समेत गर्न सक्नुहुन्छ । यसैबीच गुगल फोटोजले भिडियो एडिटिङका लागि पनि टुलहरु उपलब्ध गराउने भएको छ । यसमा आउने नयाँ अपडेटमा भिडियो एडिटिङका धेरै टुलहरु...
एमाले र माओवादी केन्द्र ब्यूतिएपछि प्रचण्डले भनेः देशमा अनिष्टको संकेत
माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले जन्मेको बच्चालाई फेरी आमाको पेटमा लगिदिएको बताएका छन् । सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गरेर माओवादी केन्द्र र एमाले नै कायम हुने फैसला सार्वजनिक गरेपछि उनले यस्तो बताएका हुन् ।...
ओली पक्षधर केन्द्रीय सदस्यहरुको बालुवाटारमा भेला
प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षधर केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली पक्षधर केन्द्रीय सदस्यहरु भेला हुन लागेको एक केन्द्रीय सदस्यले पुष्टि गरे । सर्वोच्च अदालतको पछिल्लो फैसलाले नेकपा...
हेटौंडामा शहिद स्मृृति गोल्डकप सुरु, सर्वोत्कृष्ट खेलाडीले पाउनेछन् ‘बुलेट बाइक’
हेटौंडामा बिहीबारबाट स्थानीय तह शहिद स्मृृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता तेस्रो संस्करणको खेल सुरु भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको खेलको उद्घाटन धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले गरेका थिए । उनले खेल क्षेत्रलाई विकास गर्न...
डेढ लाख घुस सहित कर अधिकृत पक्राउ
जनकपुरको जिरोमाइल स्थित अन्नपूर्ण होटल एण्ड गेष्ट हाउसबाट आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत सहित २ जना डेढ लाख घुस सहित पक्राउ परेका छन् । अन्त शुल्क समायोजन गर्न सेवाग्राहिबाट लिएको १ लाख ५० हजार रुपैया घुस सहित कर...
आज महाशिवरात्रि : पशुपति मन्दिरमा दर्शनार्थीको घुईचो
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । बिहीबार दिउँसो २:५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शुक्रबार दिउँसो २:५१...
‘मिस मकवानपुर’ सिजन ३, भदौमा ग्र्याण्ड फिनाले
हेटौंडामा मिस मकवानपुर सिजन –३ प्रतियोगिता हुने भएको छ । कलिउड सुपर डान्स एन्ड फिटनेस प्रालि एवम स्पाक्लिङ्ग सिज प्रालिको सहकार्यमा मिस मकवानपुर सिजन –३ बारे बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको छ । मिस मकवानपुर सिजन –३ प्रतियोगिता...