पेरिसडाँडा बैठक : माधव पक्ष एमालेमै, प्रचण्ड पक्ष माओवादीमै

साविक नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले पूर्व एमाले र पूर्व माओवादी केन्द्र अलग-अलग भएर जाने निर्णय गरेको छ। पेरिसडाँडामा बसेको दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो। पेरिसडाँडामा बसेको बैठकपछि पत्रकारसँग बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘एमाले...

ओली पक्षले हेटौंडामा ‘सै पनि एमाले, मै पनि एमाले’ भन्दै लड्डु खाए

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि ओली पक्षका कार्यकर्ताले हेटौंडामा खुसियाली मनाएका छन् । हेटौंडाको बुद्धचोकमा ओली पक्षका हेटौंडाका नेता तथा कार्यकर्ताले ‘सहि पनि एमाले मै पनि एमाले’ बोलको चुनावी गित बजाएर नाचगान गरेका छन् ।...

काँग्रेसको नाराबाजी पछी प्रतिनिधिसभा बैठक स्थगित

नेपाली काँग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । काँग्रेसले सरकारले ल्याएको अध्यादेशलाई असंवैधानिक भएको ठहर गर्दै अघि बढ्न नसक्ने बताएपनि जबरजस्ती अघि बढाउन खोजिएपछि  बैठक अवरुद्ध गरेको हो। काँग्रेसले नाराबाजी गर्दै अधि बढ्न खोजेपछि सभामुखले १० मिनेटका लागी प्रतिनिधिसभा...

माधव नेपाललाई झट्का वाला ‘बर्थ डे गिफ्ट’ !

प्रधानमन्त्री कपी शर्मा ओलीलाई जस्तै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पनि सर्वोच्चले जन्मदिनको दिन झट्का दिएको छ । यस अघि सर्वोच्चले फागुन ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनकै दिन संसद पुन:स्थापना गरेको थियो। आज आइतबार माधवकुमार नेपालको जन्मदिन । जन्मदिनकै...

कोरोना संक्रमणविरुद्ध दोस्रो चरणको खोप अभियान आजबाट सुरु

कोरोना भाइरस संक्रमणविरुद्ध दोस्रो चरणको खोप अभियान आजबाट सुरु हुँदैछ । यो चरणको अभियानअन्तर्गत ६५ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप लगाइने बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीका अनुसार प्रधानमन्त्री ओलीले बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा...

चलचित्र पत्रकार संघ मकवानपुरको १२ औं साधारणसभा

चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाको १२ औं वार्षिक साधारणसभा भएको छ । शनिबार हेटौंडा–१७ को सालकपार्कमा साधारणसभा भएको हो । चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षमा भएको सभामा नेपाल पत्रकार महासंघ महासचिव रमेश बिष्टको प्रमुख...

हेटौंडाबाट ५० हजार घुससहित सव इन्जिनियर रङ्गेहात पक्राउ

५० हजार घुस रकम सहित हेटौंडाबाट एक कर्मचारी रङ्गेहात पक्राउ परेका छन् । प्रदेश सरकार उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगतको पर्यटन विकास आयोजनामा कार्यरत सव इन्जिनियर नेत्र प्रसाद लामिछाने घुस रकम सहित पक्राउ परेका हुन् । उनलाई विशेष...

हेटौंडामा बन्ने भयो ‘पिप्ले क्याम्पा रंगशाला’

हेटौंडामा उपमहानगरपालिका ५ क्याम्पाडाडामा रंगशाला बन्ने भएको छ । हेटौंडा उपमहानगरपालिकाको प्रमुख सहयोगमा जनस्तरबाट पिप्ले क्याम्पा रंगशाला निर्माण गरिन लागिएको हो । रंगशाला निर्माण कार्य आजदेखि सुरु गरिएको छ । करिव ५ बिगाह क्षेत्रफ़लको खालि जग्गामा झन्डै १० हजार...

अब नेपाली आकासमा पनि इन्टरनेट चलाउन पाइने

अब नेपाली आकासमा पनि इन्टरनेट चलाउन पाइने भएको छ । त्यसका लागि दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र खुलाउने तयारी गरिरहेको उल्लेख गरिएको छ । प्राधिकरण स्थापनाको २३ वर्ष पुगेको अवसरमा बिहिबार आयोजित कार्यक्रममा बोल्दै प्राधिकरणका अध्यक्ष...

सरकार र नेकपा विप्लव समुह बिच भएको सहमति सकारात्मक : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले संवाद र शान्तिपूर्ण राजनीतिको माध्यमबाट समस्याको समाधान खोज्ने सरकारको प्रतिबद्धता स्वागत योग्य रहेको बताएका छन् । आज (बिहीवार) सरकार र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमति भएपछि...