निजि क्लिनिक धाउने हेटौंडा अस्पतालका डाक्टरलाई स्पस्टिकरण सोधियो
आफ्नो ड्युटी समय नै पुरा नगरी निजि स्वास्थ्य सस्थामा धाउने हेटौंडा अस्पतालका २ चिकित्सकलाई स्पस्टिकरण सोधिएको छ । हेटौंडा अस्पतालमा कार्यरत सर्जन डाक्टर साजिद अन्सारी र छाला रोग बिशेषज्ञ डाक्टर बुद्धीराज पाण्डेलाई स्पस्टिकरण सोधिएको हेटौंडा अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन...
हेटौंडामा नगरकप भलिबल प्रतियोगिता सुरु
हेटौंडामा नगरकप पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । केशबलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा आजदेखि हेटौंडामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन् हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले गरे । सो क्रममा...
हेटौंडाका बलामी बकाइनोको रुखमा झुण्डिएको अस्वथामा फेला
हेटौंडामा आज बिहानै एक पुरुषको शव फेला परेको छ। हेटौंडा उपमहानगरपालिका १६ हटियामा घर छेउको बकाइनोको रुखमा झुण्डिएको अस्वथामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उक्त सव ५० वर्षीय रामकृष्ण बलामीको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको...
शृंखला खतिवडा वर्ल्डलिंकको सद्भावना दूत नियुक्त
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको सद्भावना दूतमा शृंखला खतिवडा नियुक्त भएकी छन्। खतिवडा मिस नेपाल-२०१८ की विजेता हुन्। वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले विश्वस्तरीय इन्टरनेट सेवा दिन सधैं प्रयासरत वर्ल्डलिंकले २५औं वार्षिकोत्सवका अवसरमा सद्भावना दूतका रूपमा...
आज स्वस्थानी ब्रत समापन गरिँदै
पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज ब्रत समापन गर्न...
हेटौंडामा अर्को ठुलो ‘औद्योगिक क्षेत्र’, मन्त्री भट्टले गरे शिलान्यास
संघिय सरकारले करिव ७ अर्ब दुई करोड ३४ लाखको अनुमानित लागतमा मकवानपुरको हेटौंडामा निर्माण गर्न लागेको ‘मयुरधाप औद्योगिक क्षेत्र’को आज शिलान्यास गरिएको छ । हेटौंडा उपमहानगरपालिका १३ र १४ मा पर्ने मयुरधापमा औद्योगिक क्षेत्रको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री...
मकवानपुरको खैराङमा घुम्ती शिविर, ३ सय २७ जनाले लिए स्वास्थ्य सेवा
मकवानपुरको राक्सिराङ गाउँपलिकाले वडा नम्बर ९ स्थित डन्टारमा गरेको निशुल्क घुम्ती स्वास्थ्य शिविरमा ३ सय २७ जनाले स्वास्थ्य सेवा लिएका छन् । प्रत्येक वडामा स्वास्थ्य शिविर तथा अपाङ्गता परिचयनपत्र र सहायक सामाग्री वितरण गरिरहेका गाउँपालिकाले मंगलबार खैराङस्थित डन्टारमा निशुल्क...
हेटौंडामा नेकपा मकवानपुरले निकाल्यो विजय जुलुस
प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै नेकपाको प्रचण्ड–नेपाल समूहले मकवानपुरको हेटौंडामा बिजय जुलुस तथा संदेश सभा गरेको छ । हेटौंडाको भुटनदेवी चौरबाट निस्किएको विजय जुलुस स्कुलरोड हुदै, मानस चोक, चौकीटोल ओरालो हुदै सिमा चोकमा आएर कोणसभा गरिएको थियो...
नेकपाको प्रचण्ड–नेपाल समूहले बोलायो संसदीय दलको बैठक
नेकपाको दाहाल–नेपाल समूहले आज संसदीय दलको बैठक बोलाएको छ । सर्वोच्चले संसद पुनर्स्थापना गरेपछि सो समूहले आज अपरान्ह ४ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई उपस्थित हुन आव्हान गरेको हो । बैठकमा...
संसद विघटन बदर भएपछी हेटौंडामा दिप प्रज्वलन
सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको निर्णय बदर गरिदिएको खुसियालीमा हेटौंडामा दिप प्रज्वलन गरिएको छ । सर्वोच्चले दुई महिनायताको सुनुवाइ प्रक्रिया अन्त्य गर्दै सरकारको निर्णय बदर गरिदिए पछी हेटौंडाको बुद्ध चोकमा खुसियालीको साथ् दिप प्रज्वलन गरिएको छ । नेकपा मकवानपुर अध्यक्ष...