हेटौंडामा कांग्रेसको बिरोधसभा: जनताको आशा र भरोसा माथी ओलीले कुठाराघात गरे – नेत्री ‘डिना’
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेर संविधान र नेपाली जनताको आशा र भरोसा माथी कुठाराघात गरेको आरोप लगाएकी छन् । नेपाली कांग्रेस हेटौंडा उपमहानगरसमितिले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेतृ...
योगेश भट्टराईलाई ओलीको कटाक्ष : ‘बैगुनी केटा पुक्क लात्ति हानेर भाग्यो’
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमन्त्री योगेश भट्टराईलाई ‘बैगुनी केटा’ को उपमा दिएका छन्। प्रदेश नम्बर १ का कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईप्रति कटाक्ष गर्दै यस्तो बताएका हुन्। ‘म कुनै बैगुनी केटाकेटीको बारेमा कुरा...
गुड्दा गुड्दैको ट्रकमा आगलागी
तनहुँस्थित व्यास नगरपालिका १२ देउरालीमा गुड्दा गुड्दैको ट्रकमा आगलागी भएको छ । बिहान करिब सवा ५ बजे पृथ्वी राजमार्गमा लु २ ख ११९ नम्बरको मालबाहक ट्रक आगलागी भएको हो । आगलागी शुरु हुनासाथ ट्रक चालक ट्रकबाट हाम फालेर सडकमा...
आजको मौसम : देशका विभिन्न क्षेत्रको मौसम बदली
अहिले देशका धेरै ठाउँमा मौसम बदली भएको छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रका कारण देशका विभिन्न क्षेत्रको मौसममा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो प्रदेश...
मकवानपुरमा ६३ वटा मानवअधिकार उलङ्घन र ज्यादतीका घटना
मकवानपुरमा ६३ वटा मानवअधिकार उलङ्घन र ज्यादतीका घटना भएको इन्सेक मकवानपुरले जनाएको छ । गत जनवरी देखि डिसेम्बरसम्मको एक बर्षको अवधिमा मकवानपुरमा ६३ वटा मानवअधिकार उलङ्घन र ज्यादतीका घटना भएको इन्सेकले जनाएको हो । हेटौंडामा पत्रकार सम्मेलन गर्दै इन्सेक...
मकवानपुरको १० वटै स्थानीय तहमा विरोधसभा गर्ने काङ्ग्रेस मकवानपुरको तयारी
प्रधानमन्त्रीको संसद विघटन गर्ने असंवैधानिक कदम विरुद्ध भोली भाघ ३ गते मकवानपुरका सबै स्थानिय निकायमा हुने विरोध प्रदर्शन एवम विरोध सभाको तयारी पुरा भएको काङ्ग्रेस मकवानपुरले जनाएको छ । केन्द्रीय कार्यक्रम अनुसार हुने विरोध प्रदर्शन र विरोध सभाको सम्पूर्ण...
अब हेटौंडामै हुनेभयो “बायोप्सी” जांच, अत्याधुनिक ‘क्यूआरएल’ ल्याव संचालनमा आयो
२ करोड लगानीमा हेटौंडामा सुविधासम्पन्न ल्याब संचालनमा आएको छ । जुन सुकै किसिमका परिक्षण गर्न सकिने क्वालिफाइड रिफरेन्स ल्याबरोटरी (QRL) ल्वाब आज सोमबारबाट संचालनमा ल्याइएको ल्याबका प्रवन्ध निर्देशक उत्सब चौलागाईंले बताए । चौलागाईंका अनुसार अब बायोस्पी (सानो मासुको टुक्रा...
हेटौंडाको क्याम्पाडाँडामा टिपरले मोटरसाइकललाई ठक्कर दियो, १ जनाको मृत्यु
हेटौंडाको क्याम्पाडाँडामा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । केहि समय अघि कान्तिलोकपथ सडकखण्ड अन्तरगतको हेटौंडा उपमहानगरपालिका वडा नम्वर –५ स्थित क्याम्पाडाँडा सडकमा हेटौंडाबाट चौघडातर्फ जाँदै गरेको प्रदेश ३-०३-००१प ४०२० नम्बरको मोटरसाइकललाई चौघडाबाट हेटौंडातर्फ आउदै गरेको ना१क...
मकवानपुर गढी दरबारका संरचना जथाभावी भत्काइदै, किन वास्था गर्दैन गाउँपालिका ?
मकवानपुर गढी गाउँपालिका वडा नं. २ मा अवस्थित पुरातात्विक एवं ऐतिहासिक महत्व बोकेको मकवानपुर गढी दरबारको संरचना जथाभावी भत्काउन थालिएको प्रति आम नागरिकले चासो व्यक्त गरेका छन् । जिर्णोद्वारको नाममा गढीको मूल द्वार प्रवेश गरेपछिको ढुङ्गाबाट निर्मित पर्खालहरु मनलाग्दी...
हेटौंडाको सामना होटलमा एक व्यक्ति मृत फेला
हेटौंडाको सिद्धार्थ सामना होटलमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । हेटौंडा उपमहानगरपालिका ४ स्थित सामना होटलमा आइतबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त शव ओखलढुंगा घर भई हाल भक्तपुर बस्दै...