पूर्वराजा ज्ञानेन्द्रले भने- देश कसरी जोगाउन सकिन्छ भन्ने चिन्ताग्रस्त अवस्थामा छौँ
पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देश कसरी जोगाउन सक्रिन्छ भन्ने चिन्तामा आफू रहेको बताएका छन् । २९९औं जयन्ती तथा राष्ट्रि एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै ज्ञानेन्द्रले यस्तो बताएका हुन् । पूर्वराजा ज्ञानेन्द्रले अहिले हामीले बेहोरेको राजनीति कति इमान्दार र...
हेटौंडामा मृत भेटिएका पुरुषको पहिचान अझै खुलेन, हुलिया यस्तो छ
हेटौंडा उपमहागरपालिका वडा नंबर ११ थानाभर्याङमा एक पुरुषको शव फेला परेको छ । आईतबार बिहान पुर्व पश्चिम लोकमार्ग अन्तर्गत थानाभर्याङमा अन्दाजी ४५ वर्षीय एक पुरुषको शवको वेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार...
श्रीमान् लाई सिलौटोले हानि हत्या गरेर आत्महत्या
श्रीमान् को हत्या गरी श्रीमतीले आत्महत्या गरेकी छिन । सुर्खेत घर भई काठमाण्डौको टोखामा बस्दै आएकी सुदीक्षा गिरीले श्रीमान् उमेश केसीको सिलौटोले कन्चटमा हानेर हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । अमेरिका बस्दै आएका श्रीमान्...
अमलेखगञ्जदेखी लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ । सङ्घीय सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पाइप लाइन विस्तार गरी लोथरसम्म पुर्याउने लक्ष्यसहित काम शुरु भएको नेपाल आयल निगम (एनओसी)ले...
मकवानपुर कुखुरा व्यवसायी संघको अध्यक्षमा गोकुलनाथ पौडेल
मकवानपुर कुखुरा व्यवसायी संघको अध्यक्षमा गोकुलनाथ पौडेल चयन भएका छन् । संघको शनिबार भएको १४ औं वार्षिक साधारण सभा तथा चौँथो विशेष अधिवेशनले सर्वसम्मत रुपमा पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा जयराम अर्याल, प्रथम...
मोबाइल एसोसिएसन मकवानपुरको अध्यक्षमा दिनेश लामा
मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरको अध्यक्षमा दिनेश लामा निर्विरोध निर्वाचित भएका छन । प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा शनिबार आयोजित ९औं साधारणसभा तथा ५औं अधिवेशनबाट लामा आगामी कार्यकालका लागि अध्यक्ष पदमा निर्विरोध निर्वाचित बनेका हुन । यसैगरी...
हेटौंडामा काङ्ग्रेसको प्रदर्शन : “धतुरो रोपेर सुन्तला पाइदैन, कम्युनिष्ट रोपेर लोकतन्त्र बच्दैन”
नेपालि कांग्रेसका नेता एबं पुर्व मन्त्री अर्जुन नरसिंह केसीले नेकपालाई अब इतिहासमा मात्र सिमित गर्नुपर्ने दिन आएको बताएका छन् । नेपालि कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेश सभा ख मकवानपुरले शनिबार हेटौंडामा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै उनले...
मकवानपुर गढी दरबारका संरचना मनलाग्दी संग भत्काईदै
मकवानपुर गढी गाउँपालिका वडा नं. २ मा अवस्थित पुरातात्विक एवं ऐतिहासिक महत्व बोकेको मकवानपुर गढी दरबारको संरचना जथाभावी भत्काउन थालिएको छ । गढीको मूल द्वार प्रवेश गरेपछिको ढुङ्गाबाट निर्मित पर्खालहरु मनलाग्दी संग भत्काइएको छ । ऐतिहासिक तथा पर्यटकीय महत्त्वको...
संसद विघटनविरुद्ध कांग्रेस मकवानपुरले आज यी ४ ठाउँमा बिरोध प्रदर्शन गर्दै
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विभिन्न कार्यक्रम गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शनिबार देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ । सोहि अनुरुप कांग्रेस मकवानपुरले मकवानपुरको ४ स्थानमा बिरोध प्रदर्शन गर्ने जनाएको छ ।...
कमल थापाको ट्वीट : अदालतमा विचाराधीन विषयमा दवाव दिनु गलत हो
चार जना पूर्वप्रधानन्यायाधीशले प्रतिनिधिसभा विघटन गर्ने प्रधामन्त्रीको कदमलाई असंवैधानिक भन्दै निकालेको विज्ञप्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन्। उनले अदालतमा विचाराधीन विषयमा दबाव/प्रभाव पार्ने कामकतैबाट पनि हुन नहुनेमा जोड दिएका छन्। शनिबार विहान सामाजिक संजालमा ट्वीटरमा...