मकवानपुर कुखुरा व्यवसायी संघको अध्यक्षमा गोकुलनाथ पौडेल

मकवानपुर कुखुरा व्यवसायी संघको अध्यक्षमा गोकुलनाथ पौडेल चयन भएका छन् । संघको शनिबार भएको १४ औं वार्षिक साधारण सभा तथा चौँथो विशेष अधिवेशनले सर्वसम्मत रुपमा पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा जयराम अर्याल, प्रथम...

मोबाइल एसोसिएसन मकवानपुरको अध्यक्षमा दिनेश लामा

मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरको अध्यक्षमा दिनेश लामा निर्विरोध निर्वाचित भएका छन । प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा शनिबार आयोजित ९औं साधारणसभा तथा ५औं अधिवेशनबाट लामा आगामी कार्यकालका लागि अध्यक्ष पदमा निर्विरोध निर्वाचित बनेका हुन । यसैगरी...

हेटौंडामा काङ्ग्रेसको प्रदर्शन : “धतुरो रोपेर सुन्तला पाइदैन, कम्युनिष्ट रोपेर लोकतन्त्र बच्दैन”

नेपालि कांग्रेसका नेता एबं पुर्व मन्त्री अर्जुन नरसिंह केसीले नेकपालाई अब इतिहासमा मात्र सिमित गर्नुपर्ने दिन आएको बताएका छन् । नेपालि कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेश सभा ख मकवानपुरले शनिबार हेटौंडामा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै उनले...

मकवानपुर गढी दरबारका संरचना मनलाग्दी संग भत्काईदै

मकवानपुर गढी गाउँपालिका वडा नं. २ मा अवस्थित पुरातात्विक एवं ऐतिहासिक महत्व बोकेको मकवानपुर गढी दरबारको संरचना जथाभावी भत्काउन थालिएको छ ।  गढीको मूल द्वार प्रवेश गरेपछिको ढुङ्गाबाट निर्मित पर्खालहरु मनलाग्दी संग भत्काइएको छ । ऐतिहासिक तथा पर्यटकीय महत्त्वको...

संसद विघटनविरुद्ध कांग्रेस मकवानपुरले आज यी ४ ठाउँमा बिरोध प्रदर्शन गर्दै

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विभिन्न कार्यक्रम गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शनिबार देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ । सोहि अनुरुप कांग्रेस मकवानपुरले मकवानपुरको ४ स्थानमा बिरोध प्रदर्शन गर्ने जनाएको छ ।...

कमल थापाको ट्वीट : अदालतमा विचाराधीन विषयमा दवाव दिनु गलत हो

चार जना पूर्वप्रधानन्यायाधीशले प्रतिनिधिसभा विघटन गर्ने प्रधामन्त्रीको कदमलाई असंवैधानिक भन्दै निकालेको विज्ञप्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन्। उनले अदालतमा विचाराधीन विषयमा दबाव/प्रभाव पार्ने कामकतैबाट पनि हुन नहुनेमा जोड दिएका छन्। शनिबार विहान सामाजिक संजालमा ट्वीटरमा...

हेटौंडाको चुरियामाई मन्दिर नजिक बस र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु

गएराति हेटौंडा उपमहानगरपालिका १५ स्थित् चुरियामाई मन्दिर नजिक दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-पथलैया सडकखण्डमा बस र मोटरसाईकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु र एक जना गम्भिर घाईते भएको जिल्ला प्रहरी...

हेटौँडा-काठमाडौँ जोड्ने सबैभन्दा छोटो कुलेखानी–मातातीर्थ सडक निर्माण तिब्र

हेटौँडा र काठमाडौँ जोड्ने सबैभन्दा छोटो कुलेखानी–मातातीर्थ सडक खण्डको स्तरोन्नति भइरहेको छ । हेटौँडा र काठमाडौँ जोड्ने सडकको कुलेखानी–देउराली–मातातीर्थ–सतुङ्गल सडक खण्डको मकवानपुर र काठमाडौँ दुवैतर्फ सडक चौडा गर्ने र आवश्यक संरचना निर्माण भइरहेको हो । हेटौँडालाई छोटो दूरीले काठमाडौँ...

म्यादी प्रहरीमा भर्ना खुलाउने सरकारको तयारी

ज्यका चारवटै सुरक्षा निकाय वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधि सभा निर्वाचनको शान्ति सुरक्षा योजना निर्माण तथा आवश्यक तयारीमा जुटेका छन् । गृह मन्त्रालयले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिवको संयोजकत्वमा यसअघि नै एक समिति गठन...

आज शनिबार पनि बैंक खुल्ने

आज शनिबार पनि बैंक खुल्ने भएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र बैंकले शनिबारको दिन पनि सम्बन्धित बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न निर्देशन दिएपछि बैंक खुल्ने...