मकवानपुरलाई हराउदै मनाङ मर्स्याङ्दी सेमिफाइनलमा
हेटौंडामा जारी पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को आजको खेल मनाङ मर्स्याङ्दी क्लवले जितेको छ । शुक्रबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा घरेलु टोली मकवानपुर ११ लाई २–१ गोलअन्तरले पराजित गर्दै मनाङले...
मकवानपुर गोल्डकपको तयारी पुरा, १२ वटा समुह सहभागि हुने
हेटौंडामा हुने पाँचौ संस्करणको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । यही माघ २८ गतेबाट फागुन १० गतेसम्म सञ्चालन हुने खेलको तयारी पुरा भएको र खेलमा १२ वटा समुहको सहभागिता रहने...
बागमती प्रदेशका ७ वटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण
बागमती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले प्रदेशका सातवटा प्रादेशिक अस्पतालहरुलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले सातवटा प्रादेशिक अस्पताललाई एक-एकवटा सुविधासम्पन्न (ख) वर्गको एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । प्रदेशको बकुलहर अस्पताल रत्ननगर, रामेछाप...
हेटौंडाको विद्युत प्राधिकरणमा आगलागी
हेटौंडा ५ भैरवरोड स्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयमा आगलागी भएको छ । प्राधिकरण परिसरमा राखिएको ट्रान्सफरमरको गोदाममा भिषण लागलागी भएको हो । अहिले आगो निभाउने प्रयास जारी छ । नेपाल प्रहरी, नगर प्रहरी र हेटौंडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा...
बागमतीमा जमकट्टेल सरकारले पायो पूर्णता, मन्त्रीहरुले लिए सपथ
बागमती प्रदेश सरकारले आज पूर्णता पाएको छ । प्रदेशका नवनियुक्त मन्त्रीहरूले बुधबार प्रदेश प्रमुखको कार्यालय हेटौंडामा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ८ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्...
बागमतीमा को-को बन्दैछन् मन्त्री ?
बागमती प्रदेश सरकारले आज थप ८ मन्त्रीहरु नियुक्त गर्ने भएको छ । सत्ता साझेदार तीन दलहरुको सहभागी रहने प्रदेशमा नेकपा एमाले, माओबादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले मन्त्रालय भागवण्डा मिलाएका छन् । एमालेका सांसद एकालाल श्रेष्ठले श्रम, रोजगार तथा...
बागमतीमा मिल्यो भागबण्डा, एमालेले ४ वटा मन्त्रालयमा चित्त बुझायो
बागमती प्रदेश सरकारले आज पुर्णता पाउने भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकारलाई पुर्णता दिने निर्णय गरेको थियो । मुख्यमन्त्री सालिकराम जमरकट्टेलले सत्ता साझेदार दलहरुसँगको छलफलपछि बुधबार बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने भएका हुन् । रातभरको छलफल पछी...
हेटौंडामा भोलिदेखि औद्योगिक व्यापार महोत्सव, तयारी पुरा
हेटौंडामा भोलिदेखि हुने राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडाको टिसिएन चौरमा हुने महोत्सवको तयारी पुरा भएको आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । मेलामा ३ सय ३७...
बागमती प्रदेशमा ११ मन्त्रालय, ३ वटा दलको मिल्यो भागबण्डा
बागमती प्रदेश सरकारले बुधबार पुर्णता पाउने भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकारलाई पुर्णता दिने निर्णय गरेको हो । बैठकले प्रदेशमा ११ वटा मन्त्रालय कायम गर्ने निर्णय समेत गरेको छ । गत पुस २६ गते पद तथा...
बागमतीमा मन्त्रालय भागबण्डा टुङ्ग्याउन मुख्यमन्त्री जम्कट्टेललाई सकस
बागमती प्रदेश सरकार गठन भएको १० दिन बितिसकेको छ । गत पुस २५ गते ५ दलको समर्थनमा नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री नियुक्त भएका थिए । नेपालको संविधानको धारा १८२ को उपधारा २ बमोजिम प्रदेश सरकारको मुख्यमन्त्री...