नेपालले टस जितेर फिल्डिङ गर्दै

हेटौंडा खबर
२१ बैशाख २०७९, बुधबार १४:०३

जिम्बावे ए टिम विरुद्धको तेस्रो टी२० खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।

यसअघि पहिलो खेलमा नेपाल पराजित भएको थियो भने दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु