डेढ घण्टामै ५६ अंकले घट्यो सेयर बजार

हेटौंडा खबर
३ जेष्ठ २०७९, मंगलवार १३:३३

कारोबार सुरु भएको डेढ घण्टामै सेयर बजार ५६ अंकले घटेको छ ।

१२ बजेर ३५ मिनेट जाँदा सेयर बजारमा ५६ अंकको गिरावट आएको हो ।

केही दिनको बिदापछि खुलेको बजार २,२९५ बिन्दुमा झरेको हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु