मकवानपुरका १०२ वडामा कसले कति जिते ?

हेटौंडा खबर
६ जेष्ठ २०७९, शुक्रबार २०:१६

मकवानपुरको सबै वडाको मतगणना सम्पन्न भएको छ ।

जिल्लाको १०२ वटै वडाको मतगणना सम्पन्न हुदा कांग्रेसले ४४ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले २४, एमालेले ३३ र नेकपा एकीकृत समाजवादीले एउटा वडा अध्यक्ष जितेको छ ।

नेपाली कांग्रेसले जितेका वडाहरू

१) इन्द्रसरोबर–१ मा सुवास थापा (कांग्रेस)

२) इन्द्रसरोबर–२ मा सुमन श्रेष्ठ (कांग्रेस)

३) ईन्द्रसरोवर-५ दुधराज तितुङ (कांग्रेस)

४) भीमफेदी–१ मा सोम बहादुर स्याङ्तान (कांग्रेस)

५) भीमफेदी-६ मा सोमबहादुर घलान (कांग्रेस)

६) भीमफेदी-७ मा मित्रबन्धु सिन्जाली (कांग्रेस)

७) कैलाश–१ मा तेज बहादुर ब्लोन (कांग्रेस)

८) कैलाश–२ मा राजेन्द्र तामाङ घिसिङ (कांग्रेस)

९) कैलाश-७ मा उदास भोलन (कांग्रेस)

१०) कैलाश-८ आशिष प्रजा (कांग्रेस)

११) कैलाश-९ मा भुवनसिं घलान (कांग्रेस)

१२) मकवानपुरगढी–१ मा आइत सिंह लो (कांग्रेस)

१३) मकवानपुरगढी-२ मा बखानसिं पाख्रिन (कांग्रेस)

१४) मकवानपुरगढी-५ मा दिपेश दाहाल (कांग्रेस)

१५) मकवानपुरगढी-६ मा कृष्ण बजगाई (कांग्रेस)

१६) मकवानपुरगढी-७ मा सूर्यबहादुर रूम्बा (कांग्रेस)

१७) मकवानपुरगढी–८ मा कुमार घिसिंङ (कांग्रेस)

१८) थाहा-६ मा राजेन्द्रभक्त श्रेष्ठ (कांग्रेस)

२०) थाहा-१२ मा टिकाराम स्याङ्तान  (कांग्रेस)

२१) बकैया-५ मा लक्ष्मी जिम्बा (कांग्रेस)

२२) बकैया-९ मा टंकध्वज लोप्चन (कांग्रेस)

२३) बकैया-१० मा कमला वाइवा (कांग्रेस)

२४) बकैया-११ गोपाल नेसुर (कांग्रेस)

२५) बकैया-१२ मा ज्ञानेन्द्र बजगाई (कांग्रेस)

२६) राक्सिराङ–२ मा बुद्धराम मुक्तान (कांग्रेस)

२७) राक्सिराङ-५ मा हरिबहादुर प्रजा (कांग्रेस)

२८) राक्सिराङ-७ मा रामबहादुर प्रजा (कांग्रेस)

२९) राक्सिराङ-९ मा रामकुमार वाल्चा थिङ (कांग्रेस)

३०) मनहरी–१ मा शिव प्रसाद खनाल (कांग्रेस)

३१) मनहरी-३ मा अनन्त अर्याल (कांग्रेस)

३२) मनहरी-६ मा यादव थपलिया (कांग्रेस)

३३) मनहरी-७ मा ठाकुर तितुङ (कांग्रेस)

३४) मनहरी-८ मा नारायण उप्रेती (कांग्रेस)

३५) मनहरी-९ मा राजकुमार श्रेष्ठ (कांग्रेस)

३६) हेटौंडा-१ मा सविन न्यौपाने (कांग्रेस)

३७) हेटौंडा-२ मा विष्णुगोपाल महर्जन (कांग्रेस)

३८) हेटौंडा-३ मा ढलक थापा (कांग्रेस)

३९) हेटौंडा-६ मा विष्णुप्रसाद दाहाल (कांग्रेस)

४०) हेटौंडा-७ मा दामोदर गौतम (कांग्रेस)

४१) हेटौंडा-१६ मा रामकृष्ण कोइराला (कांग्रेस)

४२) हेटौंडा-१७ मा उद्धव सत्याल (कांग्रेस)

४३) बागमती-७ मा उत्तर लामा (कांग्रेस)

४४) हेटौंडा-८ मा राम थापा (कांग्रेस)

 नेकपा एमालेले जितेका वडाहरू

१) इन्द्रसरोवर-३ मा प्रताप भोम्जन (एमाले)

२) इन्द्रसरोवर-४ मा चन्द्रकुमार बल (एमाले)

३) भीमफेदी-२ मा काशी राम बज्यु (एमाले)

४) भीमफेदी-४ मा सागर पाण्डे (एमाले)

५) भीमफेदी-५ मा जाहारसिं लामा (एमाले)

६) भीमफेदी-८ मा बिष्णुबहादुर लामा (एमाले)

७) भीमफेदी-९ मा प्रकाश पुडासैनी (एमाले)

८) कैलाश-५ मा छेकु लामा (एमाले)

९) कैलाश-६ मा रामबहादुर गोङ्वा (एमाले)

१०) कैलाश–१० मा सूर्य बहादुर ब्लोन (एमाले)

११) मकवानपुरगढी-३ मा भागवत तिमल्सिना (एमाले)

१२) मकवानपुरगढी-४ मा अर्जुन प्र तिमल्सिना (एमाले)

१३) थाहा-५  मा विष्णुबहादुर गुरूङ (एमाले)

१४) थाहा-८ मा हेमकुमार थिङ (एमाले)

१५) थाहा-१० मा हिरा बहादुर गमाल (एमाले)

१६) बकैया-३ मा भुमलसिं घलान (एमाले)

१७) बकैया-४ मा राजन दंगाल (एमाले)

१८) बकैया-६ मा फुलबहादुर भोम्जन (एमाले)

१९) राक्सिराङ–१ मा बाबीराम मुक्तान (एमाले)

२०) राक्सिराङ-३ मा उत्तम वाइवा (एमाले)

२१) राक्सिराङ-४ मा संजय कोइराला (एमाले)

२२) हेटौंडा-४ मा नवीन सिग्देल (एमाले)

२३) हेटौंडा-५ मा सुशील घिमिरे (एमाले)

२४) हेटौंडा-१४ मा दिपक खड्का (एमाले)

२५) हेटौंडा-१५ मा सुनिल मोक्तान (एमाले)

२६) हेटौंडा-१८ मा अनिल बानियाँ (एमाले)

२७) हेटौंडा-१९ मा नरनाथ सुवेदी (एमाले)

२८) बागमती-६ मा टेकबहादुर डिम्डुङ (एमाले)

२९) बागमती-८ मा  केशव तिमल्सिना(एमाले)

३०) हेटौंडा-१३ मा पेम्बा लामा (एमाले)

३१) हेटौंडा-१० मा फुर्वादोर्जे लामा (एमाले)

३२) हेटौंडा- ११ मा जुना दाहाल (एमाले)

३३ ) हेटौंडा- १३ मा पेम्बा लामा (एमाले )

नेकपा माओवादी केन्द्रले जितेका वडाहरू

१) भीमफेदी–३ मा प्रितिलाल लामा (माओवादी)

२) कैलाश-३ मा देवलाल बल (माओवादी)

३) कैलाश-४ मा तिलकबहादुर मोक्तान (माओवादी)

४) थाहा–१ मा हेरमान गोपाली (माओवादी)

५) थाहा–२ मा बमबहादुर सिंतान (माओवादी)

६) थाहा-३ मा हिरेन्द्र रायमाझी (माओवादी)

७) थाहा-४ मा नारायण लामा (माओवादी)

८) थाहा-९ राजकुमार बलामी (माओवादी)

९) थाहा-११ मा दिनेश बल (माओवादी)

१०) बकैया–१ मा आशिश तितुङ (माओवादी)

११) बकैया–२ मा विश्वराज स्याङतान (माओवादी)

१२) बकैया-७ मा मानबहादुर सिन्तान (माओवादी)

१३) बकैया-८ मा विष्णु नेगी (माओवादी)

१४) राक्सिराङ-६ मा अक्कलबहादुर मोक्तान (माओवादी)

१५) राक्सिराङ-८ मा युसाई प्रजा (माओवादी)

१६) मनहरी–२ मा राजकुमार पाख्रीन (माओवादी)

१७) मनहरी-४ मा प्रकाश थापा (माओवादी)

१८) मनहरी-५ मा दिपेन्द्र अधिकारी (माओवादी)

१९) बागमती–१ मा यहुन्ना राई (माओवादी)

२०) बागमती-२ मा जनक पहरी (माओवादी)

२१) बागमती-३ मा कमानसिं पाख्रिन (माओवादी)

२२) बागमती-४ मा दन्तलाल माझी (माओवादी)

२३) बागमती-५ मा विजय भ‍ोलन (माओवादी)

२४ ) हेटौंडा-१२ मा ललित घलान (माओवादी)

नेकपा एकीकृत समाजवादीले जितेको वडा 

  • हेटौंडा – ९ सकराम केसी ( नेकपा एस)

यसमा तपाइको मत

Your email address will not be published.


*