समीक्षा अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक

हेटौंडा खबर
२९ चैत्र २०७८, मंगलवार १७:५७

गायिका समीक्षा अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।

पल शाह प्रकरणपछि युट्यूवमा आएको यो उनको पहिलो गीत हो ।आज सार्वजनिक भएको नो मनि फनफनी बोलको गीतमा समीक्षालाई कृष्ण काफ्लेले साथ दिएका छन् ।

पल शाह प्रकरणपछि युट्यूवमा आएको यो उनको पहिलो गीत हो ।आज सार्वजनिक भएको नो मनि फनफनी बोलको गीतमा समीक्षालाई कृष्ण काफ्लेले साथ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु