प्रचण्डको पत्रकार सम्मेलन सुरू

हेटौंडा खबर
५ बैशाख २०७९, सोमबार १४:५६

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पत्रकार सम्मेलन सुरु भएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको पत्रकार सम्मेलनमा प्रचण्डले स्थानीय तहको निर्वाचनबारे बोलिरहेका छन् ।उनले स्थानीय तहको निर्वाचनमा जसपाका अध्यक्षद्धय उपेन्द्र यादव र बाबुराम भट्टराईबीच राम्रै कुराकानी भएको सुनाए ।

उनले गठबन्धनभित्र सबैमा सहमति नभए आफूहरु एक्लै लड्ने पनि बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*