जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प

हेटौंडा खबर
२१ बैशाख २०७९, बुधबार १३:४१

जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः ५७ बजे जुम्लाको नरकोट केन्द्रविन्दू भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभइ नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*