सुनिता डंगोललाई १० हजार भन्दा धेरै मत

हेटौंडा खबर
३ जेष्ठ २०७९, मंगलवार ११:२६

काठमाण्डौ महानगर पालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लैजाँदा उपमेयरमा भने एमालेले अग्रता बढाउँदै लगेको छ ।

पछिल्लो मत परिणाम अनुसार एमालेकी सुनिता डंगोलले १० हजार मत कटाउनु भएको छ ।

अहिलेसम्म उहाँले १०  हजार ४ सय ७७ मत पाउनु भएको छ । एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ३ हजार ४८ मत ल्याउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*