सम्पर्कविहीन जहाजमा चालक दलका सदस्यसहित २२ जना सवार

हेटौंडा खबर
१५ जेष्ठ २०७९, आईतवार ११:२१

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ ।

तारा एयरका अनुसार जहाज अझै सम्पर्कविहीन छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमानमा चालक दलका सदस्यसहित २२ जना सवार रहेको पुष्टि भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*