बजेट घोषणा- निःशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था

हेटौंडा खबर
१५ जेष्ठ २०७९, आईतवार १७:३५

सरकारले मिर्गौला रोगीहरूको निःशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत् उक्त घोषणा गरेका हुन् ।

विपन्न मिर्गौला रोगीहरूलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड रूपैयाँ विनियोजन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*