काठमाडौंबाट चित्लाङ, पालुङ हुँदै १ घण्टामा चितवन पुग्ने गरी फास्ट ट्रयाक बनाइने

हेटौंडा खबर
१५ जेष्ठ २०७९, आईतवार १७:४५

सरकारले काठमाडौंबाट चितवन एक घण्टामा पुग्ने गरी द्रुतमार्ग बनाउने कार्यक्रम बजेटमा समावेश गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै चन्द्रागिरी, चित्लाङ, पालुङ हुँदै चितवन पुग्ने गरी द्रुत मार्ग बनाउने योजना प्रस्तुत गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*