चारवटा मन्त्रालयद्वारा खर्च कटौतीको माग

हेटौंडा खबर
२३ जेष्ठ २०७९, सोमबार १४:०३

विनियोजन विधेयक २०७९–८० बाट खर्च कटौती गर्न चारवटा मन्त्रालयले संसदमा प्रस्ताव पेस गरेका छन् ।

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले विनियोजन विधेयकबाट आफ्ना मन्त्रालयको खर्च कटौतीको प्रस्ताव गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*