हेटौंडा-कुलेखानी-काठमाडौं सडक यसै वर्ष बनाइ सक्ने, दक्षिणकालीको बाटो २ लेनको बनाइने

हेटौंडा खबर
१ असार २०७९, बुधबार १७:४८

बागमती प्रदेश सरकारले हेटौंडा- कुलेखानी-हुमाने सडक निर्माणका लागि १८ करोड बजेट बिनियोजन गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट प्रस्तुत गर्दै हुमाने सडक खण्डको स्तारुन्नती यसै वर्ष सम्पन्न गर्ने र मदन भण्डारी लोकमार्ग अन्तर्गतको भैसे-भीमफेदी- कुलेखानी दक्षिणकाली सडक २ लेन बनाउने गरी बजेट बिनियोजन गरेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*