हेटौंडामा बन्दको प्रभाव : शैक्षिक सस्था र सवारीसाधन चलेनन् , बजार केहि खुले

हेटौंडा खबर
२२ माघ २०७७, बिहीबार ०९:४४

प्रचण्ड–नेपाल समूहले आव्हान गरेको आमहड्तालका कारण मकवानपुरको जनजीवन पनि प्रभावित बनेको छ ।

जिल्लाको शैक्षिक सथा ठप्प भएका छन् भने सार्वजनिक सवारीका साधन चलेका छैनन् ।

हेटौंडा बजार भने केहि मात्रामा खुलेको छ बिहानैदेखि नेकपाका नेता कार्यकर्ता सडकमा निस्किरहेका भएपनि भएपनि अहिले सम्म कुनैपनि अराजक गतिविधि नभएको प्रहरीले जनाएको छ ।

हेटौंडामा ई-रिक्सा, मोटरसाइकल जस्ता सवारी भने निर्वाद चलेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*