स्रोत नखुलेको १७७ थान मोबाइलसहित ७ जना पक्राउ

हेटौंडा खबर
१० फाल्गुन २०७७, सोमबार १५:२८

प्रहरीले बिल तथा स्रोत नखुलेको १७७ थान मोबाइलसहित ७ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२२ न्युरोडबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

ताम्राकार कम्प्लेक्स तथा सोही ठाउँ स्थित मोबाइल पसलहरुबाट विभिन्न कम्पनीका १७७ थान बिल तथा स्रोत नखुलेका मोबाइलसहित उनीहरुलाई  पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*