भोलिदेखि हेटौंडाका विद्यालय खोल्न प्याब्सनको आग्रह

हेटौंडा खबर
१७ चैत्र २०७७, मंगलवार १५:३०

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले हेटौंडाका बिद्यालय खोल्न आग्रह गरेको छ ।

वातावरण प्रदुर्षण भएपछि बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै सरकारले ४ दिन देशभरका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो । तर प्याब्सनले एक बिज्ञप्ति जारी गर्दै सम्पूर्ण बिद्यालय खोल्न आग्रह गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*