हेटौंडामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

हेटौंडा खबर
१० बैशाख २०७८, शुक्रबार १६:१७

हेटौंडामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।

शुक्रबार बिहान  कोभिड १९ को कारण हेटौडा ०४ भैरवरोड निवासी ५० बर्षीय एक पुरुषको मृत्यु भएको जनस्वास्थ्य अधिकृत भोला चौलागाईंले जानकारी दिए ।

उनका अनुसार उनी हालसालै विदेशबाट विरामी अवस्थामा घर आएका थिए । उनको हेटौडा अस्पतालमा गरिएको परीक्षणमा  गत बैशाख २ गते कोभीड पुष्टि भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*