आज हेटौंडामा थप २१ जनामा कोरोनाको संक्रमण पुष्टि

हेटौंडा खबर
१२ बैशाख २०७८, आईतवार १६:४६

आज हेटौंडामा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

हेटौंडा अस्पतालमा आज गरिएको ४६ जनाको पिसिआर परिक्षणमा २१ जनामा कोरोना पोजेटिभ देखिएको ल्याब टेक्नोलोजिष्ट प्रशान्त झाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*