हेटौंडामा थप ३८ जनामा कोरोनाको संक्रमण पुष्टि

हेटौंडा खबर
१४ बैशाख २०७८, मंगलवार १६:४२

हेटौंडामा थप ३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

मंगलबार गरिएको ८१ परिक्षणमा ३८ जनाको कोरोना पोजेटिभ देखिएको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईंले जानकारी दिए ।

आज ७० जनाको पिसिआर र ११ जनाको एन्टीजिन विधिबाट परिक्षण गरिएको उनले बताए । उनला अनुसार आज संक्रमित हुने २३ पुरुष र १५ जना महिला रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*