हेटौंडामा थप ६० जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा खबर
२२ बैशाख २०७८, बुधबार ०८:३७

हेटौंडामा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हेटौंडा अस्पतालको ल्याबमा पारिएको परिक्षणमा मंगलबार (हिजो) राति ९२ जनाको पिसिआर परिक्षण गरिएकोमा थप ६० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार मंगलबार दिउसो जिल्लामा ७४ जना संक्रमित थपिएका थिए ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडा अस्पतालमा रहेको मोलिकुलर परिक्षण प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा थप ६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*