हेटौंडा अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु

हेटौंडा खबर
२३ बैशाख २०७८, बिहीबार १९:५३

हेटौंडा अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षमा उपचार गराइरहेका एक पुरुषको मृत्यु भएको हो ।

भेन्टिलेटर उपचाररत  रौतहट, निवासी ३८ बर्षिय एक पुरुष संक्रमितको केहीबेर अघि निधन भएको हो ।

 

 

९:१५ मा अध्यावधिक गरिएको ।

यसमा तपाइको मत

Your email address will not be published.


*