हेटौंडा अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु

हेटौंडा खबर
२४ बैशाख २०७८, शुक्रबार १७:३९

हेटौंडा अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षमा उपचार गराइरहेका एक पुरुष र एक महिला संक्रमितको मृत्यु भएको हो ।

हेटौंडा ४ बस्ने ३७ बर्षिया महिला र हेटौंडा ७ बस्ने ४० बर्षिय पुरुष संक्रमितको केहीबेर अघि निधन भएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*