प्रधानमन्त्री ओली विस्वासको मत लिन असफल

हेटौंडा खबर
२७ बैशाख २०७८, सोमबार १७:५२

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विस्वासको मत लिन असफल भएका छन्  ।

भर्खरै भएको मतदानमा उनले विस्वासको मत लिन नसकेका हुन् ।

ओलीले जम्मा ९३ मत प्राप्त गरे भने उनको बिपक्षमा १२४ मत आएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*