लमजुङमा फेरि भूकम्प हेटौंडासम्म धक्का महसुस

हेटौंडा खबर
५ जेष्ठ २०७८, बुधबार ०८:५२

लमजुङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ। भुकमको धक्का हेटौंडासम्म महसुस भएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अहिले ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प गएको हो ।

आजै बिहान ५ बजेर ४२ मिनेटमा पनि ५.८ म्याग्नेच्युडको भूकम्प गएको थियो । दुबै भूकम्पको केन्द्रबिन्दु लमजुङको भुलभुले हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*