प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

हेटौंडा खबर
१४ जेष्ठ २०७८, शुक्रबार १२:०४

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

आज अपराह्न ४ बजे सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको  छ । कोभिड–१९ लगायतका विषयमा सम्बोधन गर्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*