हेटौंडाको मयुरधाप औद्योगिक क्षेत्रमा २ वर्ष भित्र पूर्वाधार निर्माण कार्य सम्पन्न गरिने

हेटौंडा खबर
१५ जेष्ठ २०७८, शनिबार १७:२९

सरकारले मकवानपुरको हेटौंडा उपमहानगरपालिका १३ र १४ मा पर्ने मयुरधाप औद्योगिक क्षेत्रमा २ वर्ष भित्र पूर्वाधार निर्माण कार्य सम्पन्न गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।

संघिय सरकारले करिव ७ अर्ब दुई करोड ३४ लाखको अनुमानित लागतमा मकवानपुरको हेटौंडामा निर्माण गर्न लागेको ‘मयुरधाप औद्योगिक क्षेत्र’को शिलान्यास गरिसकिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*