निषेधाज्ञा अवधिभर चामल, पिठो, दाल, नुन, ग्यासमा २० प्रतिशत छुट

हेटौंडा खबर
१५ जेष्ठ २०७८, शनिबार १७:५४

सरकारी निकायबाट निषेधाज्ञा अवधिभर चामल, पिठो, दाल, नुन, चिनी र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट पाइने भएको छ  ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट ति खाद्यान्न र ग्यास खरिद गर्दा २० प्रतिशत छुट पाइने दिइने अर्थभन्त्री विष्णु पौडेलले बताए

आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री  पौडेलले यस्तो घोषण गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*